बिशेष त माया प्रेमकै कथा बस्तुमा तयार पारीयको गित “जाम भो साईली” मा चर्चित गायिका सुनिता बुढा क्षत्री र राम गगनको आवाज रहेको छ। भने उक्त गीतको सब्द अनि संगीत राम गगन ले नै तयार पारेका छन्। दीप सगर, रिया खड्का, रति खड्का र जिबन कार्कीले अभिनय गरेको उक्त गीतको भिडियो निर्देशन समेत राम गगनले नै गरेका थिय भने छायाकन संजय बुढाथोकी मगर त्यस्ता सम्पादन नबिन घर्ति मगरले गरेका छन्।नेपाली गित संगीत अन्तर्गत पछिल्लो समय धेरै दर्शक अनि श्रेाताको रोजाईमा परेको लोक दोहोरी गित भन्ने बित्तिकै धेरै जसो हुरुक्क हुने गरेका हुन्छन। यस्तै गरेर दैनिक रुपमा नेपालि बजारमा युट्युबको माध्यमबाट धेरै गितहरु सार्बजनिक हुने गरेका हुन्छन। जस मध्ये धेरै गीतहरुले दर्शक श्रोताहरुको मन जितेको पाउन सकिन्छ भने केहि गितहरु ओजेलमा परेका कयौं उदाहरण समेत छन्। यस्तै पछिल्लो समय सार्बजनिक भयको गित “जाम भो साईली” ले धेरै दर्शक अनि श्रोताको मन जित्न सक्ने पाउन सकिन्छसबैको मन जित्ने गरेर गित अनि भिडीय तयार भयको छ भने अहिले सम्म उक्त गीतमा उत्कृष्ठ प्रतिक्रिया समेत आयको देख्न सकिन्छ।
कक्षा १२ को नतिजा सार्वजनिक, समग्र उत्तीर्ण दर ६४.१३ प्रतिश
समाचार 4 hours ago
असार ५गते शुक्रवार को राशिफल
मनोरञ्जन 6 hours ago
आज असार ४गते विहिवार को राशिफल
मनोरञ्जन 1 day ago
इरानसँगको सहमति अझै अन्तिम चरणमा पुगेको छैन : ट्रम्प
समाचार 1 day ago
ब्राजिल र मोरक्को १–१ गोलको बराबरीमा रोकिए
खेलकुद 5 days ago
काभ्रे बस दुर्घटना : सत्यतथ्य पत्ता लगाउन ६ सदस्यीय छानबिन समिति गठन
समाचार 6 days ago
क्यानडा र बोस्नियाबीच बराबरी, दुवैले बाँडे एक–एक अंक
खेलकुद 6 days ago
भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, द्विपक्षीय सहकार्य विस्तारमा जोड
समाचार 2 weeks ago
