Tag: Gorkha news
-

स्ववियु चुनावको उत्साह
५ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वका लागि मतदान भइरहेको छ । केही क्याम्पसबाहेक देशभरका सबै आंगिक र सम्बन्ध प्राप्त क्याम्पसहरूमा मतदान भइरहेको छ । मतदानस्थललाई सुरक्षित बनाउन सुरक्षाकर्मी खटिएका छन् । बिहान ८ बजेपछि सुरु भएको मतदान अपराहन्न ४ बजेसम्म हुनेछ । त्रिविका १३ क्याम्पसमा भने आन्तरिक विवादका…
-

गोरखामा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाउँदै पुन: मतदानको माग
गोरखा — गोरखामा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाउँदै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका उम्मेदवारहरूले पुन: मतदानको माग राखेका छन् । सोमबार पत्रकार सम्मेलन मार्फत एमालेकातर्फबाट प्रतिनिधिसभामा गोरखा–१ का रामशरण बस्नेत, गोरखा–२ का उम्मेदवार अब्दुसमियाँ, राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल परिवार दल, हाम्रो नेपाली पार्टी, राप्रपा नेपालले १२ वटाकेन्द्रमा पुन: मतदान हुनुपर्ने…
