प्रधानमन्त्री का धर्मपत्नी सीता दाहाल काे निधन
3 years ago
असार २७गते :प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्नी शोक परेको छ । उहाँकी धर्मपत्नी सीता दाहालको ६९ वर्षको उमेरमा आज निधन भएको छ । आज बिहान साढे आठ बजे उहाँको निधन भएको प्रधानमन्त्री प्रचण्डको स्वकीय सचिवालयले जनाएको छ ।
उहाँको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि ११ देखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने भएको छ । आजै दुई बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।
लामो समयदेखि बिरामी रहनुभएकी सीता दाहाल नेकपा माओवादी केन्द्रका सल्लाहकार पनि हुनुहुन्थ्यो ।
साउदी अरबमा ड्रोन आक्रमणको भग्नावशेष ले लागेर नेपालीको मृत्यु, नेपालद्वारा दुःख व्यक्त
समाचार 2 days ago
तारकेशवर बाट प्रहरीले दुई राउन्ड हवाइ फायर गरी एक लागूऔषध कारोबारीलाई पक्राउ
समाचार 2 weeks ago
असोज २४ गते शनिबार को राशिफल
दैनिक राशिफल 2 weeks ago
असोज २३ गते शुक्रबार को राशिफल
दैनिक राशिफल 2 weeks ago
लुटपाट र चोरि को आरोप मा मरिण सिन्धुली को माझि सहित तिनजाना पक्राउ
समाचार 2 weeks ago
असोज २२ गते विहिवार को राशिफल
दैनिक राशिफल 2 weeks ago
असोज २१ गते बुधबार को वार को राशिफल
दैनिक राशिफल 3 weeks ago
भालुको पित्त र हात्तीको दाह्रासहित सिन्धुली र काठमाडौं बाट तिन जाना पक्राउ
समाचार 3 weeks ago
दशै को टिका को साईत विहान १० बजेर २६ मिनेट मा
समाचार 3 weeks ago