पाेखरा मा यति एयरलाइन्स काे बिमान दुर्घटना थप विबरण आउन बाकि
3 years ago
माघ १गते :आइतबार बिहान पोखरामा दुर्घटनाग्रस्त भएको जहाज भर्खरै सञ्चालनमा आएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लागेको थियो । आइतबार बिहान काठमाडौंबाट यती एयरको उक्त जहाज १० बजेर ३३ मिनेटमा पोखराका लागि उडेको थियो ।
विमान अवतरण हुनै लाग्दा कास्कीस्थित सेति नदीको खोँचमा दुर्घटनाग्रस्त भएको हो । जहाज पूर्णरुपमा जलेको छ। जहाज दुर्घटनास्थल पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल भन्दा २ किमि टाढा मात्रै रहेको बताइएको छ ।
जहाजमा चार जना चालक दलका सदस्यसहित ७२ जना सवार रहेको खुलेको छ । यतिबेला सुरक्षाकमीको टोलि घटनास्थलमा खटिएका छन् । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।
असार ६गते शनिवासर को राशिफल
मनोरञ्जन 4 hours ago
कक्षा १२ को नतिजा सार्वजनिक, समग्र उत्तीर्ण दर ६४.१३ प्रतिश
समाचार 23 hours ago
असार ५गते शुक्रवार को राशिफल
मनोरञ्जन 1 day ago
आज असार ४गते विहिवार को राशिफल
मनोरञ्जन 2 days ago
इरानसँगको सहमति अझै अन्तिम चरणमा पुगेको छैन : ट्रम्प
समाचार 2 days ago
ब्राजिल र मोरक्को १–१ गोलको बराबरीमा रोकिए
खेलकुद 6 days ago
काभ्रे बस दुर्घटना : सत्यतथ्य पत्ता लगाउन ६ सदस्यीय छानबिन समिति गठन
समाचार 6 days ago
क्यानडा र बोस्नियाबीच बराबरी, दुवैले बाँडे एक–एक अंक
खेलकुद 1 week ago
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ ले पदभार सम्हालेसँगै सबै फाईल खोल्ने भनाई
समाचार 2 weeks ago