बन्दीपुर का भुमिहिन दलित र सुकुम्बासी हरुले पाउने भए जग्गा
2 years ago
यमन रोका क्षेत्री,काठमाडौँ
मङ्सिर २० ,राष्ट्रिय भुमि आयोगले भुमिहिन दलित र सुकुम्बासी हरुलाइ जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबसिहरुको ब्यबस्थापन गर्न बन्दिपुर गाउपालिकाले भुमिहिन दलित र सुकुम्बासीहरुको पहिचान गरि लगत संकलन पछि जग्गा वितरणका लागि स्थलगत रुपमा बन्दिपुर गाउपालिका वडा १ ले २०८०/०८/१९ गते बाट जग्गाको नाप नक्सा सुरु गरेको छ ।

वडा नं. १ मा जस्तै क्रमश २,३,४,५,,६ मा पनि भुमिहिन दलित र सुकुम्बासीहरु पहिचान संकलन गरिसकियको र सबैलाई भुमि अब को २ महिना भित्र सबै भुमिहिन दलित र सुकुम्बासी हातमा लालपुर्जा क्रमश पुग्ने बन्दिपुर गाउपालिका का प्रमुख सुरेन्द्र थापाले जानकारी दिनु भयो ।
बन्दिपुर गाउपालिका भित्र भुमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित गरि जम्मा ३५०० भएकाे जसमध्ये ३००० अव्यवस्थित, ४०० सुकुम्बासी र १०० भुमिहिन भएकाे बताउनु भयाे ।

भुमिहिन दलित र सुकुम्बासी व्यक्ती हरुले नाप नक्सा हुँदा को समयमा आ-आफ्नो नगरिकता प्रमाणपत्रको प्रतिलिपी , उपलब्ध अन्य प्रमाण र निवेदन दर्ता को नाक्सा सहित उपस्थित भइ आफुले आवद कमोद गरेको जग्गाको सांध सिमाना देखाइ नापी गराउन समेत गाउँपलिका ले आनुरोध गरेको थियो ।
उक्त कार्यक्रम राष्ट्रिय भुमि आयोग दमाैलीकाे सहकार्य र बन्दिपुर गाउपालिकाकाे आयाेजनामा गरीएकाे थीयाे ।

महोत्तरी को जिल्ला वन को गाडि आगजनि विपि राज मार्ग अवरुद्ध
सुन कोसि मा डुबेर दुई बालक को ज्यान गयो
सरकारले नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक लगाउने निर्णय
शंखमुल फिडर क्षेत्रमा आज केही समय विद्युत् सेवा अवरुद्ध हुने
पोखरा महानगरपालिकाले फिर्केखोला र पृथ्वीचोक बसपार्क क्षेत्रको अतिक्रमित जग्गा खाली गराउने
सिन्धुलि को भिमान बाट लागूऔषधसहित दुई जना पक्राउ
पश्चिमी वायुको प्रभाव : केही प्रदेशमा वर्षा र चट्याङको सम्भावना
दुर्गा प्रसाइ बिरगन्ज वाट पक्राउ
मापदण्डविपरीत सञ्चालनमा रहेका राजधानी का ६९ कन्सल्टेन्सी कारवाहि मा
केन्द्रीय कारागारबाट फरार भएकी तामाङ असन बाट पक्राउ