बैतडी मा जिप दुर्घटना हुदा चार जाना गम्भीर घाइते
4 years ago
मङ्सिर २१गते :जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको सुर्नया गाउँपालिका–६ दुदिलाखानमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
दुर्घटनामा बझाङ केदारस्युँ गाउँपालिका–५ गौराडीका जिप धनबहादुर गुर्धामी, बझाङकै बुंगल नगरपालिका–९ की नरपति पातली, सोही ठाउँकी काली पातली र नरमा पातली रहेका छन् ।
घाइतेमध्ये नरपति र कालीको अवस्था गम्भीर रहेको बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । घाइते सबैलाई उपचारको लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।
बझाङबाट डडेल्धुरा जाँदै गरेको से१ज १२२६ नम्बरको जिप आज बिहान ८ बजेतिर सडकबाट करिब १०० मिटर तल खसेको हो । जिप अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
असार ६गते शनिवासर को राशिफल
मनोरञ्जन 7 hours ago
कक्षा १२ को नतिजा सार्वजनिक, समग्र उत्तीर्ण दर ६४.१३ प्रतिश
समाचार 1 day ago
असार ५गते शुक्रवार को राशिफल
मनोरञ्जन 1 day ago
आज असार ४गते विहिवार को राशिफल
मनोरञ्जन 2 days ago
इरानसँगको सहमति अझै अन्तिम चरणमा पुगेको छैन : ट्रम्प
समाचार 2 days ago
ब्राजिल र मोरक्को १–१ गोलको बराबरीमा रोकिए
खेलकुद 6 days ago
काभ्रे बस दुर्घटना : सत्यतथ्य पत्ता लगाउन ६ सदस्यीय छानबिन समिति गठन
समाचार 7 days ago
क्यानडा र बोस्नियाबीच बराबरी, दुवैले बाँडे एक–एक अंक
खेलकुद 1 week ago
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ ले पदभार सम्हालेसँगै सबै फाईल खोल्ने भनाई
समाचार 2 weeks ago