मलामि बाेकेकाे ट्याक्टर दुर्घटना हुदा एक काे मृत्यु
3 years ago
साउन ७गते :अछामको पन्चदेवल विनायक नगरपालिका -४ कालिकास्थान मोडमा मलामी बोकेर जाँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । नगर प्रमुख अम्बिका चलाउनेका अनुसार ३४ जनाभन्दा बढी सख्त घाइते भएका छन् ।
घाइते २५ जनालाई थप उपचारका लागि जिल्ला अस्पताल मंगलसेन पठाइएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार दुर्घटनामा मृत्यु हुने पञ्चदेवल विनायक नगरपालिका -६ तोलीका बृख विक रहेका छन् ।
पञ्चदेवल विनायक नगरपालिका – २ तोलीबाट मलामी बोकेर कर्णाली नदीको बेलखेत जाँदै गरेको ट्र्याक्टर कालीकास्थानमा आइतबार दिउँसो दुर्घटना भएको हो ।
असार ६गते शनिवासर को राशिफल
मनोरञ्जन 33 minutes ago
कक्षा १२ को नतिजा सार्वजनिक, समग्र उत्तीर्ण दर ६४.१३ प्रतिश
समाचार 20 hours ago
असार ५गते शुक्रवार को राशिफल
मनोरञ्जन 22 hours ago
आज असार ४गते विहिवार को राशिफल
मनोरञ्जन 2 days ago
इरानसँगको सहमति अझै अन्तिम चरणमा पुगेको छैन : ट्रम्प
समाचार 2 days ago
ब्राजिल र मोरक्को १–१ गोलको बराबरीमा रोकिए
खेलकुद 6 days ago
काभ्रे बस दुर्घटना : सत्यतथ्य पत्ता लगाउन ६ सदस्यीय छानबिन समिति गठन
समाचार 6 days ago
क्यानडा र बोस्नियाबीच बराबरी, दुवैले बाँडे एक–एक अंक
खेलकुद 7 days ago