माेटरसाईकल दुर्घटना मा परि दुई जाना काे ज्यान गयाे
3 years ago
साउन १६गते :चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना५७प २३१ नम्बरको मोटरसाइकल मनहरी गाउँपालिका–९ ज्यामिरेमा सडकमा रोकी राखेको ना५ख ७४७२ नम्बरको ट्रकमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार मनहरी–९ का २२ वर्षीय शम्भु गिरी र २१ वर्षीय सुशील गिरी रहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।
उहाँले उनीहरुको चितवनको पुरानो मेडिकल कलेज भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताउनुभयो । प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिइ घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
साउदी अरबमा ड्रोन आक्रमणको भग्नावशेष ले लागेर नेपालीको मृत्यु, नेपालद्वारा दुःख व्यक्त
समाचार 2 days ago
तारकेशवर बाट प्रहरीले दुई राउन्ड हवाइ फायर गरी एक लागूऔषध कारोबारीलाई पक्राउ
समाचार 2 weeks ago
असोज २४ गते शनिबार को राशिफल
दैनिक राशिफल 2 weeks ago
असोज २३ गते शुक्रबार को राशिफल
दैनिक राशिफल 2 weeks ago
लुटपाट र चोरि को आरोप मा मरिण सिन्धुली को माझि सहित तिनजाना पक्राउ
समाचार 2 weeks ago
असोज २२ गते विहिवार को राशिफल
दैनिक राशिफल 2 weeks ago
असोज २१ गते बुधबार को वार को राशिफल
दैनिक राशिफल 3 weeks ago
भालुको पित्त र हात्तीको दाह्रासहित सिन्धुली र काठमाडौं बाट तिन जाना पक्राउ
समाचार 3 weeks ago
दशै को टिका को साईत विहान १० बजेर २६ मिनेट मा
समाचार 3 weeks ago