रवि लामिछाने उपप्रधान मन्त्री सहित गृहमन्त्री
3 years ago
पुस ११गते :राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं सांसद रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा नवनियुक्त भएका लामिछानेसहित दुई उपप्रधानमन्त्रीलाई सपथ ग्रहण गराएकी हुन् ।
नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक तथा पूर्वाधार मन्त्री बनेका छन् भने एमालेका विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बनेका छन् ।
यसअघि माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले पनि गृहमा दाबी गरेका थिए । तर, पछि गृह त्यागेर परराष्ट्र मन्त्रालयमा जाने तयारी भए पनि मन्त्रालय हेरफेर गरिएको थियो ।
असार ६गते शनिवासर को राशिफल
मनोरञ्जन 5 hours ago
कक्षा १२ को नतिजा सार्वजनिक, समग्र उत्तीर्ण दर ६४.१३ प्रतिश
समाचार 1 day ago
असार ५गते शुक्रवार को राशिफल
मनोरञ्जन 1 day ago
आज असार ४गते विहिवार को राशिफल
मनोरञ्जन 2 days ago
इरानसँगको सहमति अझै अन्तिम चरणमा पुगेको छैन : ट्रम्प
समाचार 2 days ago
ब्राजिल र मोरक्को १–१ गोलको बराबरीमा रोकिए
खेलकुद 6 days ago
काभ्रे बस दुर्घटना : सत्यतथ्य पत्ता लगाउन ६ सदस्यीय छानबिन समिति गठन
समाचार 7 days ago
क्यानडा र बोस्नियाबीच बराबरी, दुवैले बाँडे एक–एक अंक
खेलकुद 1 week ago
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ ले पदभार सम्हालेसँगै सबै फाईल खोल्ने भनाई
समाचार 2 weeks ago