विपि राजमार्ग मा गाडि ले ठक्कर दिदा एक काे मृत्युु
3 years ago
मङ्सिर १६गते :विपि राजमार्ग अन्तगत काभ्रे काे पात्ले खेत मा आज विहान पैदल यात्रि लाई ठक्कर दिदा सहकारी का एक कर्मचारी को मृत्यु भयकाे छ। भकुण्डे बेशि बाट काठमाडौ अाउदै गरेकाे प्र १-०१-००१च ८५९२नम्बरको गाडि ले सडक मा हिनि रहेको स्थानिय यमुना प्रसाद धिताल लाई ठक्कर दियकाे थियोे ।निजकाे धुलिखेल अस्पतालमा उपचार काे क्रममा मृत्युु भयकाे जिल्ला प्रहरी कार्यलय काभ्रे ले जनाएको छ। ठक्कर दिने चालक प्रहरी ले नियन्त्रणमा लियकाे छ।
कक्षा १२ को नतिजा सार्वजनिक, समग्र उत्तीर्ण दर ६४.१३ प्रतिश
समाचार 13 hours ago
असार ५गते शुक्रवार को राशिफल
मनोरञ्जन 16 hours ago
आज असार ४गते विहिवार को राशिफल
मनोरञ्जन 2 days ago
इरानसँगको सहमति अझै अन्तिम चरणमा पुगेको छैन : ट्रम्प
समाचार 2 days ago
ब्राजिल र मोरक्को १–१ गोलको बराबरीमा रोकिए
खेलकुद 6 days ago
काभ्रे बस दुर्घटना : सत्यतथ्य पत्ता लगाउन ६ सदस्यीय छानबिन समिति गठन
समाचार 6 days ago
क्यानडा र बोस्नियाबीच बराबरी, दुवैले बाँडे एक–एक अंक
खेलकुद 7 days ago
भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, द्विपक्षीय सहकार्य विस्तारमा जोड
समाचार 2 weeks ago