सरकारले श्रमिक काे ज्याला र न्युनतम पारिश्रमिक बढायर मासिक १७हजार ३सय पुरायाे
3 years ago
साउन ३२गते :सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम साउन १ गतेदेखि नै लागू हुने गरी श्रमिकको मासिक पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पुर्याएको हो ।

वृद्धि गरिएको पारिश्रमिकमा चिया बगानबाहेकका श्रमिकको मासिक आधारभूत १० हजार ८२०, महँगी भत्ता ६ हजार ४८० गरी १७ हजार ३०० पुर्याइएको छ ।
दैनिक आधारभूत ४१८, महँगी भत्ता २५० सहित जम्मा ६६८ तोकिएको छ । यसअघि श्रमिकका न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपैयाँमात्रै थियो ।
यस्तै चिया बगानका श्रमिकको हकमा भने मासिक १३ हजार ८९३ पुर्याइएको छ । जसमा आधारभूत पारिश्रमिक ८ हजार ९३४ र महँगी भत्ता ४ हजार ९५९ रुपैयाँ छ । पारिश्रमिक वृद्धिको सूचना बिहीबार नै राजपत्रमा प्रकाशित गरिएको छ ।
महोत्तरी को जिल्ला वन को गाडि आगजनि विपि राज मार्ग अवरुद्ध
सुन कोसि मा डुबेर दुई बालक को ज्यान गयो
सरकारले नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक लगाउने निर्णय
शंखमुल फिडर क्षेत्रमा आज केही समय विद्युत् सेवा अवरुद्ध हुने
पोखरा महानगरपालिकाले फिर्केखोला र पृथ्वीचोक बसपार्क क्षेत्रको अतिक्रमित जग्गा खाली गराउने
सिन्धुलि को भिमान बाट लागूऔषधसहित दुई जना पक्राउ
पश्चिमी वायुको प्रभाव : केही प्रदेशमा वर्षा र चट्याङको सम्भावना
दुर्गा प्रसाइ बिरगन्ज वाट पक्राउ
मापदण्डविपरीत सञ्चालनमा रहेका राजधानी का ६९ कन्सल्टेन्सी कारवाहि मा
केन्द्रीय कारागारबाट फरार भएकी तामाङ असन बाट पक्राउ