सिन्धुली मा बस काे ठक्कर बाट एक महिला काे ज्यान गयाे
3 years ago
कात्तिक १६गते :सिन्धुलीकाे दुधौलीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएकाे छ । दुधाैली नगरपालिका-४ एकहटियास्थित सडकमा काठमाडौंबाट कटारीतर्फ जाँदै गरेको प्रदेश
२-०३-००१ ख ७१२५ नम्बरको बसको ठक्करबाट एक पैदलयात्रीकाे मृत्यु भएकाे हाे ।
मृतककाे हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ५५ वर्षीया महिलाको बिहीबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकाे छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
कक्षा १२ को नतिजा सार्वजनिक, समग्र उत्तीर्ण दर ६४.१३ प्रतिश
समाचार 17 hours ago
असार ५गते शुक्रवार को राशिफल
मनोरञ्जन 19 hours ago
आज असार ४गते विहिवार को राशिफल
मनोरञ्जन 2 days ago
इरानसँगको सहमति अझै अन्तिम चरणमा पुगेको छैन : ट्रम्प
समाचार 2 days ago
ब्राजिल र मोरक्को १–१ गोलको बराबरीमा रोकिए
खेलकुद 6 days ago
काभ्रे बस दुर्घटना : सत्यतथ्य पत्ता लगाउन ६ सदस्यीय छानबिन समिति गठन
समाचार 6 days ago
क्यानडा र बोस्नियाबीच बराबरी, दुवैले बाँडे एक–एक अंक
खेलकुद 7 days ago
भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, द्विपक्षीय सहकार्य विस्तारमा जोड
समाचार 2 weeks ago