अरिङ्गाल काे टाेकाई बाट बालक काे ज्यान गयाे
3 years ago
कात्तिक १६गते :अछाम जिल्लामा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु भएको छ । एक जना अर्की युवती अरिङ्गालको टोकाइबाट बिरामी परेकी छिन ।
अछाम जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ८ बारला निवासी बद्रि संज्यालका तीन बर्षीय छोरा शमिर संज्याल (जैशी) को डाले घाँस काट्ने क्रममा अरिङ्गालको टोकाबाट घटना स्थलमै मृत्यु भएको हो ।
मृतक बालक सुदर्शन आभारभुत बिद्यालय बारलामा बालबिकाश केन्द्रका विद्यार्थी हुन ।
उनकै १८ बर्षीया दिदी पनि अरिङ्गालको टोकाइबाट विरामी परेकी छिन ।
उनीहरु डाले घाँस काट्न जाँदा अरिङ्गालको गोला नै खनिएर टोकेको थियो ।
अरिङ्गालको टोकाइबाट गम्भिर विरामी परेकी राधा संज्यालको जिल्ला अस्पताल अछाममा उपचार भैरहेको र अवस्था सामान्य रहेको अछाम अस्पतालका डाक्टर अतुल भारद्वाजले बताउनु भयो ।।
महोत्तरी को जिल्ला वन को गाडि आगजनि विपि राज मार्ग अवरुद्ध
सुन कोसि मा डुबेर दुई बालक को ज्यान गयो
सरकारले नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक लगाउने निर्णय
शंखमुल फिडर क्षेत्रमा आज केही समय विद्युत् सेवा अवरुद्ध हुने
पोखरा महानगरपालिकाले फिर्केखोला र पृथ्वीचोक बसपार्क क्षेत्रको अतिक्रमित जग्गा खाली गराउने
सिन्धुलि को भिमान बाट लागूऔषधसहित दुई जना पक्राउ
पश्चिमी वायुको प्रभाव : केही प्रदेशमा वर्षा र चट्याङको सम्भावना
दुर्गा प्रसाइ बिरगन्ज वाट पक्राउ
मापदण्डविपरीत सञ्चालनमा रहेका राजधानी का ६९ कन्सल्टेन्सी कारवाहि मा
केन्द्रीय कारागारबाट फरार भएकी तामाङ असन बाट पक्राउ