आफ्नै श्रीमतीसँग रोमान्टिक मुडमा किरण भुजेल

नेपाल आइडलबाट उदाएका चर्चित गायक किरण भुजेलको ‘२२ वर्ष’ बोलको गित सार्बजनिक भएको छ। उक्त गितको भिडियोमा किरण भुजेल र उनकी श्रीमती जेनिशा अधिकारि रोमान्चित देखिएका छन् । प्रेमिल भाका गुनगुनाउदै किरणले आफ्नै प्रिय श्रीमतीसँग माया साटेका छन्।

गितमा किरण भुजेल र ममता गुरुङको स्वर रहेको छ। सब्द किरण आफैले लेखेका हुन् भने, गितको संगीतकार देबेन्द्र बराल रहेका छन्। अशोक भुजेलको छयांकनमा भिडियो राम्रो बनेको छ। गित किरण भुजेलको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्बजनिक भएको छ।


by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *