कात्तिक १८गते बुधबार को राशिफल
2 hours ago
मेष: काममा चुनौती र जिम्मेवारी बढ्न सक्छ। आर्थिक निर्णयमा सावधानी अपनाउनुहोला।
वृष: व्यापार, रोजगारी र आर्थिक क्षेत्रमा सफलता मिल्ने संकेत छन्।
मिथुन: नयाँ अवसर प्राप्त हुने र रोकिएका काम अघि बढ्ने सम्भावना छ।
कर्कट: काममा ढिलाइ र पारिवारिक असमझदारी हुन सक्छ। धैर्य राख्नुहोला।
सिंह: आत्मविश्वास बढ्नेछ। काम, व्यापार र सामाजिक क्षेत्रमा सफलता मिल्न सक्छ।
कन्या: मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। आर्थिक निर्णयमा सोचविचार गर्नुहोला।
तुला: आर्थिक लाभ र नयाँ अवसर प्राप्त हुने सम्भावना छ। सम्बन्धमा आत्मीयता बढ्नेछ।
वृश्चिक: काममा चुनौती आउन सक्छ। लगानी र आर्थिक कारोबारमा सतर्क रहनुहोला।
धनु: नयाँ ज्ञान र अनुभव प्राप्त हुनेछ। भविष्यका योजना बनाउन अनुकूल समय छ।
मकर: रोकिएका काम पूरा हुने र आर्थिक लाभ मिल्ने सम्भावना छ।
कुम्भ: मेहनतबाट सफलता मिल्नेछ। खर्च नियन्त्रण र स्वास्थ्यमा ध्यान दिनुहोला।
मीन: अधुरा काम पूरा हुने र पारिवारिक सम्बन्ध सुमधुर बन्ने संकेत छन्।
तारकेश्वरमा साझा बस सेवा सञ्चालन हुने
कात्तिक १५ गते आइतबार को राशिफल
कात्तिक १४ गते शनिबार को राशिफल
कात्तिक १३गते शुक्रबार को राशिफल
नेपाल प्रिमियर लिग: विराटनगरलाई पराजित गर्दै कर्णाली याक्सले हात पार्याे रोमाञ्चक जित
कात्तिक १२गते विहिवार को राशिफल
अनुमतिविना स्वास्थ्य शिविर चलाउने १० विदेशी नागरिक मोरङबाट नियन्त्रणमा