आम माफि पायका रिगल काे सर्वोच्च अदालत बाट आम माफि बदर तत्काल पक्राउ गर्न आदेश
3 years ago
कात्तिक १६गते :संविधान दिवसको अवसरमा आममाफी पाएका योगराज ढकाल रिगललाइ सर्वोच्च अदालले आममाफी बदर गरेको छ ।
बिहिबार अदालतका कायममुकायम प्रधानन्यायधिस इश्वरीप्रसाद खतिवडा, न्यायधीषद्वय सपना मल्ल र कुमार चुडालको पूर्ण इजलासले आममाफीको निर्यण बदर गर्ने आदेश दिएको हो । फैसलासँगै तत्काल पक्राउ गर्न पनि आदेश दिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका ८ का २९ वर्षीय चेतन मानन्धरमाथि २०७२ असार २८ गते रिगलको निर्देशनमा दिनदहाडै खुँडा प्रहार गरिएको थियो ।
त्यस विरुद्द मानन्धरकी पत्नी भारती शेर्पाले गत असोज २२ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । त्यसमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतको पूर्ण इजलासले आज फैसला सुनाएको हो ।
कक्षा १२ को नतिजा सार्वजनिक, समग्र उत्तीर्ण दर ६४.१३ प्रतिश
समाचार 15 hours ago
असार ५गते शुक्रवार को राशिफल
मनोरञ्जन 18 hours ago
आज असार ४गते विहिवार को राशिफल
मनोरञ्जन 2 days ago
इरानसँगको सहमति अझै अन्तिम चरणमा पुगेको छैन : ट्रम्प
समाचार 2 days ago
ब्राजिल र मोरक्को १–१ गोलको बराबरीमा रोकिए
खेलकुद 6 days ago
काभ्रे बस दुर्घटना : सत्यतथ्य पत्ता लगाउन ६ सदस्यीय छानबिन समिति गठन
समाचार 6 days ago
क्यानडा र बोस्नियाबीच बराबरी, दुवैले बाँडे एक–एक अंक
खेलकुद 7 days ago
भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, द्विपक्षीय सहकार्य विस्तारमा जोड
समाचार 2 weeks ago