२०८३ जेठ १३, बुधवार

प्रधान न्यायाधीश मा श्रेष्ठ लाई नियुक्ति

3 years ago

साउन १८गते :संवैधानिक परिषदको आजको बैठकले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई नियुक्तिका लागि शिफारिस गर्ने निर्णय गरेको छ।

परिषदको आजको बैठकबारे संचारकर्मीहरुलाई जानकारी दिनुहुँदै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पर्सिबाट नियुक्त हुने प्रधानन्यायाधिशमा श्रेष्ठलाई शिफारिस गरिएको जानकारी दिनुभयो ।

प्रधानन्यायाधिश हरिकृष्ण कार्कीले यही साउन २० गतेबाट अनिवार्य अवकाश पाउनुहुनेछ ।।