प्रहरी असई यादव निलम्बित
2 years ago
मङ्सिर ११, काठमाडौँ । महोत्तरीमा पेस्तोल खेलाउँदा पड्केर प्रहरी जवानलाई गोली लागेको घटनामा संलग्न असई निलम्बनमा परेका छन् ।
महोत्तरीको हलखोरी प्रहरी चौकीका इन्चार्ज असई बच्चा यादव भन्ने रामेश्वरप्रसाद यादवलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले निलम्बन गरेको हो ।
आइतबार अपराह्न असई यादवलाई प्रदेश प्रहरी प्रमुख डीआईजी जनक भट्टराईले निलम्बन गरेको कार्यालयका प्रवक्ता एसएसपी श्याम कुमार महतोले जानकारी दिए । एसपी महतोका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
डाँका समातेको खुसीमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कात्तिक ३० गते राति भएको रात्रि भोज खाएर फर्केपछि असई यादवले पेस्तोल खेलाउँदा सेन्टरी बसेका प्रहरी जवान राजेश कुमार घाइते भएका थिए ।
महोत्तरी को जिल्ला वन को गाडि आगजनि विपि राज मार्ग अवरुद्ध
समाचार 20 hours ago
सुन कोसि मा डुबेर दुई बालक को ज्यान गयो
समाचार 2 days ago
सरकारले नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक लगाउने निर्णय
प्रविधि 5 days ago
शंखमुल फिडर क्षेत्रमा आज केही समय विद्युत् सेवा अवरुद्ध हुने
समाचार 5 days ago
पोखरा महानगरपालिकाले फिर्केखोला र पृथ्वीचोक बसपार्क क्षेत्रको अतिक्रमित जग्गा खाली गराउने
समाचार 6 days ago
सिन्धुलि को भिमान बाट लागूऔषधसहित दुई जना पक्राउ
समाचार 1 week ago
पश्चिमी वायुको प्रभाव : केही प्रदेशमा वर्षा र चट्याङको सम्भावना
मौसम 1 week ago
दुर्गा प्रसाइ बिरगन्ज वाट पक्राउ
समाचार 1 week ago
मापदण्डविपरीत सञ्चालनमा रहेका राजधानी का ६९ कन्सल्टेन्सी कारवाहि मा
विजनेस 1 week ago
केन्द्रीय कारागारबाट फरार भएकी तामाङ असन बाट पक्राउ
समाचार 1 week ago