बस मा करेन्ट लाग्दा बाबू छाेरा काे ज्यान गयाे
3 years ago
असार २१गते :लत्रिएको विद्युतीय तारले गुडिरहेको यात्रुवाहक बसमा करेन्ट लाग्दा गम्भीर घाइते भएका गाडीधनी महेन्द्र वलीको पनि मृत्यु भएको छ।
दाङबाट रोल्पा जाँदै गरेको रा.१ख ८३४ नम्बरको बसमा करेन्ट लाग्दा गम्भीर घाइते भएका गाडीधनी सल्यान छत्रेश्वरी गाउँपालिका– ६ राणागाउँनिवासी अन्दाजी ३७ वर्षीय महेन्द्र ओलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए।
उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो। बिहीबार बिहान सवा १० बजेतिर कपुरकोट गाउँपालिका– ३ चोरखोलामा करेन्ट लाग्दा बसमा सवार बाबु–छोराको घटनास्थलमै मृत्यु भएको थियो।
कक्षा १२ को नतिजा सार्वजनिक, समग्र उत्तीर्ण दर ६४.१३ प्रतिश
समाचार 18 hours ago
असार ५गते शुक्रवार को राशिफल
मनोरञ्जन 21 hours ago
आज असार ४गते विहिवार को राशिफल
मनोरञ्जन 2 days ago
इरानसँगको सहमति अझै अन्तिम चरणमा पुगेको छैन : ट्रम्प
समाचार 2 days ago
ब्राजिल र मोरक्को १–१ गोलको बराबरीमा रोकिए
खेलकुद 6 days ago
काभ्रे बस दुर्घटना : सत्यतथ्य पत्ता लगाउन ६ सदस्यीय छानबिन समिति गठन
समाचार 6 days ago
क्यानडा र बोस्नियाबीच बराबरी, दुवैले बाँडे एक–एक अंक
खेलकुद 7 days ago
भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, द्विपक्षीय सहकार्य विस्तारमा जोड
समाचार 2 weeks ago