भाइ टीका काे शुभ साईत १०बजेर ५१मिनेट
3 years ago
कात्तिक २०गते :नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १०: ५१ बजे शुभ रहेको जनाएको छ ।
भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेपनि साइत खोज्नेका लागि १०:५१ बजेको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनुभयो ।
राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय नियम रहेको समितिले जनाएको छ । यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गते शनिबारदेखि सुरु हुने छ ।
तिहार नेपालीको दोस्रो ठूलो चाड हो । नेपालमा धेरैले मनाउने दसैँ र तिहारलाई राष्ट्रिय पर्वका रुपमा मनाइन्छ । तिहार पाँच दिनसम्म मनाउने गरिन्छ ।
कक्षा १२ को नतिजा सार्वजनिक, समग्र उत्तीर्ण दर ६४.१३ प्रतिश
समाचार 13 hours ago
असार ५गते शुक्रवार को राशिफल
मनोरञ्जन 16 hours ago
आज असार ४गते विहिवार को राशिफल
मनोरञ्जन 2 days ago
इरानसँगको सहमति अझै अन्तिम चरणमा पुगेको छैन : ट्रम्प
समाचार 2 days ago
ब्राजिल र मोरक्को १–१ गोलको बराबरीमा रोकिए
खेलकुद 6 days ago
काभ्रे बस दुर्घटना : सत्यतथ्य पत्ता लगाउन ६ सदस्यीय छानबिन समिति गठन
समाचार 6 days ago
क्यानडा र बोस्नियाबीच बराबरी, दुवैले बाँडे एक–एक अंक
खेलकुद 7 days ago
भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, द्विपक्षीय सहकार्य विस्तारमा जोड
समाचार 2 weeks ago