लुम्बिनी प्रदेशका अर्थ मन्त्री काे गाडि दुर्घटना सबै को अवस्था सामान्य
3 years ago
असाेज २२गते :लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी दुर्घटनामा परेको छ ।
तुलसीपुर उपमहानगरपालिकाको शितलपुरमा गाडी दुर्घटनामा परेको स्वकीय सचिव शम्भु गौतमले जानकारी दिनुभयाे ।
कार्यक्रम सकेर अर्थमन्त्री मास्की मन्त्रालय फर्किँदै हुनुहुन्थ्यो ।
एक्कासी बच्चा सडकमा आएपछि बचाउने क्रममा गाडी सडकबाट हुत्तिएर झाडीमा पुगेर दुर्घटनामा परेको हो । दुर्घटना हुँदा सामान्य चोटपटक लागेको गौमतले बताए ।
मन्त्री, स्वकीय सचिव, पिएसओ, भान्से र चालक गरी गाडीमा ५ जना थिए । लु १ झ ७३८ नम्बरको गाडी दुर्घटनामा परेको हो ।।
कक्षा १२ को नतिजा सार्वजनिक, समग्र उत्तीर्ण दर ६४.१३ प्रतिश
समाचार 15 hours ago
असार ५गते शुक्रवार को राशिफल
मनोरञ्जन 18 hours ago
आज असार ४गते विहिवार को राशिफल
मनोरञ्जन 2 days ago
इरानसँगको सहमति अझै अन्तिम चरणमा पुगेको छैन : ट्रम्प
समाचार 2 days ago
ब्राजिल र मोरक्को १–१ गोलको बराबरीमा रोकिए
खेलकुद 6 days ago
काभ्रे बस दुर्घटना : सत्यतथ्य पत्ता लगाउन ६ सदस्यीय छानबिन समिति गठन
समाचार 6 days ago
क्यानडा र बोस्नियाबीच बराबरी, दुवैले बाँडे एक–एक अंक
खेलकुद 7 days ago
भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, द्विपक्षीय सहकार्य विस्तारमा जोड
समाचार 2 weeks ago