विज्ञान त्रिपाठी काे मुक्तक
3 years ago
सपनाको हत्या
विज्ञान त्रिपाठी (काठमाडौ )
रहर त मलाई पनि कहाँ छ र देश छोडन्
वाध्यता र विवस्ताले निचर्यो मलाई
त्यो दिन, त्यही रात सबै झल्को आउँछ
जब बुबा रुनुहुनथ्यो मेरो हात समाई
आज ओर्लिएको छु म देश छोड्नका लागि
आमा, बुबा, जन्मभुमी सबैको माया त्यागि
के त्यही गोलीका लागि म रोडमा आज उत्रिएँ
के त्यही मृत्त्युको लागि म नेपालमा जन्नमिएँ
यहि बेरोजगारीकै कारण कयौँले ठोक्कर खाए
त्यस्केै आवाज उठाउँदा आज गोलीको उत्तर पाएँ
अरु केही नदिए पनि देशले आजादी मलाई दियो
बिना कुनै कष्ट, एकै गोलीमा साँस मेरो लियो
एक मुठी सपनाको साथ तयार थिए भाग्य फेर्न
जनताको भलो,कहाँ सकथ्यो र राज्यले देख्न
गरी कयौँ कुष्ट आज सम्म यहाँ बाँचियो
केवल एक गोली, जीवनको कलम भाँचियो॥
निर्वाचन आयुक्तका प्रस्तावित दुई उम्मेदवारको आज संसदीय सुनुवाइ
राजनीति 2 days ago
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा
समाचार 3 days ago
सर्वाधिक इन्धन कारोबार गर्ने पेट्रोलपम्प सार्वजनिक, भैरवी इन्टरप्राइजेज लगातार तेस्रो वर्ष शीर्ष स्थानमा
Uncategorized 6 days ago
अर्जेन्टिनालाई पराजित गर्दै स्पेन दोस्रो पटक विश्वकप विजेता
खेलकुद 1 week ago
कुलेश्वरमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, दुई जना घाइते
समाचार 2 weeks ago
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते, एकको अवस्था चिन्ताजनक
समाचार 2 weeks ago
असार २९गते सोम वार को राशिफल
दैनिक राशिफल 2 weeks ago