विपि राजमार्ग मा इलेक्टिक गाडि दुर्घटना हुदा ९घाइते
3 years ago
पुस ८गते :आइतबार विपी राजमार्ग अन्तर्गत काभ्रेको पनौती नगरपालिका–५, सुन्दरबस्तीमा गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । सर्लाहीबाट काठमाडौँ जाँदै गरेको वाग्मती प्रदेश ०४–००१ ज ००११ नं. को ईलेक्टिक गाडी आइतबार साँझ ६ बजेतिर पनौती–५ सुन्दर बस्तीस्थित बीपी राजमार्ग सडक खण्डमा अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसा दुर्घटनामा ३ महिला र ६ जना पुरुष घाइते भएका छन् । घाइतेहरुलाई धुलिखेल अस्पताल लगिएको छ ।
सांसदमाथि कालो माेसाे प्रहार प्रकरण : दुई युवक पक्राउ, थप अनुसन्धान जारी
राजनीति 10 hours ago
निर्वाचन आयुक्तका प्रस्तावित दुई उम्मेदवारको आज संसदीय सुनुवाइ
राजनीति 2 days ago
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा
समाचार 3 days ago
सर्वाधिक इन्धन कारोबार गर्ने पेट्रोलपम्प सार्वजनिक, भैरवी इन्टरप्राइजेज लगातार तेस्रो वर्ष शीर्ष स्थानमा
Uncategorized 6 days ago
अर्जेन्टिनालाई पराजित गर्दै स्पेन दोस्रो पटक विश्वकप विजेता
खेलकुद 2 weeks ago
कुलेश्वरमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, दुई जना घाइते
समाचार 2 weeks ago
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते, एकको अवस्था चिन्ताजनक
समाचार 2 weeks ago
असार २९गते सोम वार को राशिफल
दैनिक राशिफल 2 weeks ago