सिन्धुली मा रड प्रहार गरि छाेरा द्वारा बाबु काे हत्या
3 years ago
मङ्सिर ७गते :सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ शिखरडाडाका ३२ वर्षीय दावा घिसिङले आफ्नै ७२ वर्षीय बाबु बुद्धिमान घिसिङको टाउकोमा फलामको रड प्रहार गरेर हत्या गरेका छन् ।
गयराति ८ः४५ बजेको समयमा छोराले रड प्रहार गर्दा बुवाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता चिरन्जीवी दाहालले बताउनुभयो ।
पितालाई रड प्रहार गर्ने दावा घिसिङ बेपत्ता भएकाले खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव भने,पोष्मार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा राखिएको छ । आफ्नै पितालाई छोराले फलामको रड प्रहार गर्नुको कारण भने पत्ता लागेको छैन ।
कक्षा १२ को नतिजा सार्वजनिक, समग्र उत्तीर्ण दर ६४.१३ प्रतिश
समाचार 13 hours ago
असार ५गते शुक्रवार को राशिफल
मनोरञ्जन 16 hours ago
आज असार ४गते विहिवार को राशिफल
मनोरञ्जन 2 days ago
इरानसँगको सहमति अझै अन्तिम चरणमा पुगेको छैन : ट्रम्प
समाचार 2 days ago
ब्राजिल र मोरक्को १–१ गोलको बराबरीमा रोकिए
खेलकुद 6 days ago
काभ्रे बस दुर्घटना : सत्यतथ्य पत्ता लगाउन ६ सदस्यीय छानबिन समिति गठन
समाचार 6 days ago
क्यानडा र बोस्नियाबीच बराबरी, दुवैले बाँडे एक–एक अंक
खेलकुद 7 days ago
भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, द्विपक्षीय सहकार्य विस्तारमा जोड
समाचार 2 weeks ago