हतियार सहित तीन युवक पक्राउ
3 years ago
कात्तिक २१गते :सिरहास्थित लाहन नगरपालिका-१ सिंगराहीबाट नौ एमएमको अटोटीक पेस्तोलसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
सश्स्त्र प्रहरी वल नेपालको ईन्टिलीजेन्स व्युरोले सप्तरीको सुरुङ्गा नगरपालिका ८ का ३२ वर्षीय अनिल राम, सुरुङ्गा ५ का ३० वर्षीय जिबान्नद चौधरी र सप्तरीकै खड्क नगरपालिकाका ३५ वर्षीय संजयप्रसाद चौधरीलाई पक्राउ गरेको हो ।
विशेष सुचनाको आधारमा खटिएको सुरक्षा टोलिले पक्राउ परेकाहरुको साथबाट दुई थान गोली लोड भएको अटोमेटीक पेस्तोल, १ लाख ८४ हजार २ सय ५३ रुपैयाँ, ४ थान मोवाईल, नेपाल टेलिकमको २२ थान सिम कार्ड, १४ थान एनसेलको सिम कार्ड, नेपाल टेलिककै ५० रुपैया दरको २६ हजारको र १ सय दरको ९६ हजारको रिचार्ज कार्डसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरु विभिन्न अपराध र फिरौतीमा संलग्न रहेको जनाएको छ । नियन्त्रणमा लिईएकाहरुलाई र बरामद पेस्तोल, नगद तथा रिचार्ज कार्डसहित आवश्यक कार्वाहीका लागि ईलाका प्रहरी कार्यालय लहानमा राखीएको ईलाका प्रहरी कार्यालय लहानका प्रवक्ता रविन्द्र राज पाण्डेले बताउनुभयो
महोत्तरी को जिल्ला वन को गाडि आगजनि विपि राज मार्ग अवरुद्ध
सुन कोसि मा डुबेर दुई बालक को ज्यान गयो
सरकारले नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक लगाउने निर्णय
शंखमुल फिडर क्षेत्रमा आज केही समय विद्युत् सेवा अवरुद्ध हुने
पोखरा महानगरपालिकाले फिर्केखोला र पृथ्वीचोक बसपार्क क्षेत्रको अतिक्रमित जग्गा खाली गराउने
सिन्धुलि को भिमान बाट लागूऔषधसहित दुई जना पक्राउ
पश्चिमी वायुको प्रभाव : केही प्रदेशमा वर्षा र चट्याङको सम्भावना
दुर्गा प्रसाइ बिरगन्ज वाट पक्राउ
मापदण्डविपरीत सञ्चालनमा रहेका राजधानी का ६९ कन्सल्टेन्सी कारवाहि मा
केन्द्रीय कारागारबाट फरार भएकी तामाङ असन बाट पक्राउ