बुढानीलकण्ठ नगरपालीकाकाे ”हाम्रो सचेतना” शीर्षकमा चीत्रकला प्रदर्शनी हुने
7 months ago
यमन रोका क्षेत्री,काठमाडौँ
मंसिर २१, बिहिवार बुढानीलकण्ठ नगरपालीकाकाे लैङ्गीक हैँसा बीरुद्दकाे १६ दीने अभीयान मा चित्र कला प्रदर्शनी हुने भएकाे छ ।”हाम्रो सचेतना” शीर्षकमा चीत्रकला प्रदर्शनी हुने भएकाे हाे । ईच्छुक चीत्रकार हरुलाई विभिन्न शर्तहरु पालना गरि प्रदर्शनीमा सहभागी हुन नगरपालिकाले आव्हान गरेको छ ।
चीत्रमा लैङ्गिक हिंसा विरुद्ध सचेतता दिने भाव झल्कनु पर्ने ,
चीत्रकार स्वयं प्रदर्शनीमा उपस्थित हुनुपर्ने लगाएतका शर्त पूरा गर्नु पर्ने छ ।
चीत्र बुझाउने अन्तिम मिति २०८० मंसिर २२ गते कार्यलय समयमा बुझाउनु पर्ने छ ।
चीत्रकला प्रदर्शनी कार्यक्रम मिति २०८० मँसीर २४ गते आईतवार हुने पालीकाले जनाएकाे छ ।
असार २१गते शुक्रवार को राशिफल हेर्नुस
मनोरञ्जन 7 hours ago
असार २०गते विहिवार को राशिफल हेर्नुस
मनोरञ्जन 1 day ago
राजधानी को सडक भासिदा बाईक ११फिट गईराे मा छिर्यो
समाचार 2 days ago
नुन को भाउ बड्यो
विजनेस 2 days ago
असार १८गते मंङगलबार को राशिफल हेर्नुस
मनोरञ्जन 3 days ago
एसईइ को मौका परिक्षा साउन २३गते देखि ३१गते हुने
समाचार 4 days ago
असार १७गते सोम वार को राशिफल हेर्नुस
मनोरञ्जन 4 days ago
नेपाल आयल निगम ले पेट्रोल डिजेल मट्टितेल मा मुल्य बडायो
विजनेस 4 days ago
घर को छतमा ट्याकटर खस्दा दुई वालिका को ज्यान गयो
समाचार 5 days ago