नेपाल आयल निगम ले पेट्रोलियम पदार्थ काे मुल्य घटायाे
2 years ago
मङ्सिर १४गते :नवराज प्रसाई
नेपाल आयल निगम ले आज राति देखि लागू हुने गरि पेट्रोलियम पदार्थ काे मुल्य समायोजन गरेकाे छ ।नेपाल आयल निगम लाई भारत बाट नयाँ मुल्यु पठाय पछि आज राति देखि लागुहुने गरि पेट्रोल मा प्रती लिटर २रूपैया १२पैसा र डिजेल मा ४रूपैया ९पैसा घटेको छ भने ग्यास मा प्रती सिलिन्डर २१/१४ पैसा बडेर अायकाे नेपाल अायल निगम ले जनाएको छ।
अब नयाँ मुल्य अनुसार नेपाल आयल निगमले खुद्रा मुल्य अब डिजेल मट्टीतेलमा ४रूपैयाँ घटायर प्रती लिटर १६० र पेट्रोल २रूपैयाँ घटायर प्रती लिटर १७०रहने छ।याे मुल्य २०८०/८/१५गते विहान १बजे देखि लागू हुने नेपाल आयल निगले जनायकाे छ । अहिले नेपाल आयल निगम ऋण मुक्त भयकाे छ।
सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने तयारीको विरोध : हर्क साम्पाङ
राजनीति 14 hours ago
बालकुमारी घटना मा मृत्युु भएकाहरुकाे आफन्तले ८ बुढेँ माग पूरा नभए सम्म लास नबुझ्ने
समाचार 2 years ago
पुस १४गते शनिबार काे राशिफल हेर्नुस्
मनोरञ्जन 2 years ago
विज्ञान त्रिपाठी काे मुक्तक
साहित्य 2 years ago
जनयुद्ध दिवस काे दिन विदा दिने सरकार काे निर्णय सर्वोच्च अदालत द्वारा खारेज
राजनीति 2 years ago
मन्त्री काे गाडि आगजनिक २प्रदर्शन कारि काे मृत्युु छानबिन समिति गठन
समाचार 2 years ago
एपीएस प्रणालीआवेदन फारम भर्न नपाए पछि प्रहरीको गोली लागेर २ जना आन्दोलनकारीको मृत्यु
समाचार 2 years ago
दुबईमा मृत्यु भयका युवकको सुत्केरी श्रीमती ले शवको बाटो कुर्दै
समाचार 2 years ago
पुस १३गते शुक्रबार काे राशिफल हेर्नुस्
मनोरञ्जन 2 years ago
ने.वि.संघको महाधिवेशन सुनिश्चित नगरे चुप बस्दैनौ बिद्यार्थी नेता- कबिराज शाही
राजनीति 2 years ago