नेपाल आयल निगम ले पेट्रोलियम पदार्थ काे मुल्य घटायाे
3 years ago
मङ्सिर १४गते :नवराज प्रसाई
नेपाल आयल निगम ले आज राति देखि लागू हुने गरि पेट्रोलियम पदार्थ काे मुल्य समायोजन गरेकाे छ ।नेपाल आयल निगम लाई भारत बाट नयाँ मुल्यु पठाय पछि आज राति देखि लागुहुने गरि पेट्रोल मा प्रती लिटर २रूपैया १२पैसा र डिजेल मा ४रूपैया ९पैसा घटेको छ भने ग्यास मा प्रती सिलिन्डर २१/१४ पैसा बडेर अायकाे नेपाल अायल निगम ले जनाएको छ।
अब नयाँ मुल्य अनुसार नेपाल आयल निगमले खुद्रा मुल्य अब डिजेल मट्टीतेलमा ४रूपैयाँ घटायर प्रती लिटर १६० र पेट्रोल २रूपैयाँ घटायर प्रती लिटर १७०रहने छ।याे मुल्य २०८०/८/१५गते विहान १बजे देखि लागू हुने नेपाल आयल निगले जनायकाे छ । अहिले नेपाल आयल निगम ऋण मुक्त भयकाे छ।
असोज २४ गते शनिबार को राशिफल
दैनिक राशिफल 1 week ago
असोज २३ गते शुक्रबार को राशिफल
दैनिक राशिफल 2 weeks ago
लुटपाट र चोरि को आरोप मा मरिण सिन्धुली को माझि सहित तिनजाना पक्राउ
समाचार 2 weeks ago
असोज २२ गते विहिवार को राशिफल
दैनिक राशिफल 2 weeks ago
असोज २१ गते बुधबार को वार को राशिफल
दैनिक राशिफल 2 weeks ago
भालुको पित्त र हात्तीको दाह्रासहित सिन्धुली र काठमाडौं बाट तिन जाना पक्राउ
समाचार 2 weeks ago
दशै को टिका को साईत विहान १० बजेर २६ मिनेट मा
समाचार 2 weeks ago