स्वदेश फर्कौ हामी मरेर भय पनि देशलाई बचाउनु पर्छ; दिबश सापकोटा
3 years ago
दिबश सापकोटा म्याग्दी ,हाल जापान
गजल ,
मैले दुस्मनको सामु केही गरेर देखाउनु पर्छ
यो कोमल मुटुलाई पनि पत्थर बनाउनु पर्छ
ए प्रीया घरीघरी मुटु किन मागी रहन्छ्यौ
मुटुमा आमा अटाउनु पर्छ देश अटाउनु पर्छ
हामी यस्तो देशका नागरिक हौ अनौठो छ
जहाँ न्यायको लागि सडकमा कराउनु पर्छ
हिड्नुहोस साथी अब सबै स्वदेश फर्कौ
हामी मरेर भय पनि देशलाई बचाउनु पर्छ

दिबश सापकोटा म्याग्दी ,हाल जापान
ब्राजिल र मोरक्को १–१ गोलको बराबरीमा रोकिए
खेलकुद 4 days ago
काभ्रे बस दुर्घटना : सत्यतथ्य पत्ता लगाउन ६ सदस्यीय छानबिन समिति गठन
समाचार 4 days ago
क्यानडा र बोस्नियाबीच बराबरी, दुवैले बाँडे एक–एक अंक
खेलकुद 5 days ago
भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, द्विपक्षीय सहकार्य विस्तारमा जोड
समाचार 2 weeks ago
विदेशबाट फर्किने नेपालीका लागि नयाँ भन्सार सुविधा लागू
विजनेस 2 weeks ago
नेपालमा पर्यटक आगमन बढ्दो, मे महिनामै एक लाखभन्दा बढी विदेशी भित्रिए
समाचार 2 weeks ago
धालिलो हतियार प्रहार गरि श्रीमति को हत्या गर्ने श्रीमान पक्राउ
समाचार 2 weeks ago
दैलेखमा पेट्रोलियम उत्खननको नयाँ तयारी, दोस्रो चरणको सम्झौता हुँदै
प्रविधि 3 weeks ago