बुढानीलकण्ठ नगरपालीकाकाे लैङ्गीक हिंसा बीरुद्दकाे १६ दीने अभीयान मा कवि गाेष्ठी कार्यक्रम सम्पन्न
2 years ago
मङ्सिर १८ , बुढानीलकण्ठ नगरपालीकाकाे लैङ्गीक हिंसा बीरुद्दकाे १६ दीने अभीयान मा आज imperial world school काे हलमा कवि गाेष्ठी कार्यक्रम सम्पन्न भएकाे थीयाे । कवी ज्यु हरुकाे आगमन सँगै सभाध्यक्ष ज्यु ले माला लगाईदीएर सम्मान स्वागत गर्नुभएकाे थीयाे ।

कार्यक्रम बुढानीलकण्ठ नगरपालीकाकाे नगर प्रमुख मीठाराम अधिकारी काे प्रमुख आतिथ्यतामा शुभारम्भ गरीएकाे थीयाे । प्रमुख ज्यु ले कार्यक्रम लाई प्रकाश पार्दै लैङ्गीक हिंसा बीरुद्दकाे १६ दीने अभीयान मा कवि गोष्ठी विशेष प्राथमीकता मा राखिएको र कवीता देश बनाउने उर्जा शक्ति काे रुपमा आफुले लीएकाे र कलम नचलाए पनि आफू एक कवि नै भएकाे समेत बताउनु भयाे । साथै कवि हरुलाइ कवि सम्मेलन समेत गरेर बुढानीलकण्ठ नगरपालीका ले आगाडी बदाउने जानकारी दिनुभएको थियो।

“आगोको फुल ” नामक दम्दार कवीता प्रस्तुत सँगै सभाध्यक्षकाे मन्तव्य प्रस्तुत गर्नुभएकाे थीयाे । त्यस्तै राेजीता बुढ्ढचार्य ले भने हल नै राेधन हुने गरि िह्दय बीदारक कबीता ले सबै कवि हरुलाई स्तब्ध बनाउनु भएकाे थीयाे । लैङ्गीक हिंसा बीरुद्दकाे विभिन्न शीर्षकमा १७ जना विशिष्ट कवि ज्यु हरुकाे कविता वाचन भएकाे थीयाे । वाचक हरु
अनिता लामा (उप- मेयर)
प्रज्व्ल अधिकारी
सुवास चन्द्र पौडेल
रोजिता बुद्राचार्यimperial school
ईश्वर थोकर
महान भण्डारी (गणेश मा.बि. कक्षा १०)
लक्ष्मी माली
गणेश मिश्र
शकुन्तला जाेशी
आरम्भ ढकाल (, class 6)
राजेन्द्र अधिकारी
बिना थिङ्ग
बाबु त्रिपाठी
अग्रता बुढाथोकी (imperial school ,class 9
लक्ष्मी रुम्बा
फुल्मान बल
स्नेह सायमी
यश कार्यक्रम राताेघर काे सहकार्य imperial world school , काे व्यवस्थापन र बुढानीलकण्ठ नगरपालीकाे आयोजनामा गरिएको थियो ।

सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने तयारीको विरोध : हर्क साम्पाङ
बालकुमारी घटना मा मृत्युु भएकाहरुकाे आफन्तले ८ बुढेँ माग पूरा नभए सम्म लास नबुझ्ने
पुस १४गते शनिबार काे राशिफल हेर्नुस्
विज्ञान त्रिपाठी काे मुक्तक
जनयुद्ध दिवस काे दिन विदा दिने सरकार काे निर्णय सर्वोच्च अदालत द्वारा खारेज
मन्त्री काे गाडि आगजनिक २प्रदर्शन कारि काे मृत्युु छानबिन समिति गठन
एपीएस प्रणालीआवेदन फारम भर्न नपाए पछि प्रहरीको गोली लागेर २ जना आन्दोलनकारीको मृत्यु
दुबईमा मृत्यु भयका युवकको सुत्केरी श्रीमती ले शवको बाटो कुर्दै
पुस १३गते शुक्रबार काे राशिफल हेर्नुस्
ने.वि.संघको महाधिवेशन सुनिश्चित नगरे चुप बस्दैनौ बिद्यार्थी नेता- कबिराज शाही