युएई लाई हराउदै नेपाल टि -२०बिश्वकप मा छनाेट
3 years ago
कात्तिक १७गते :नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ ।
आज काठमाडौंको मुललपानी मैदानमा भएको फाइनल खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ हुने टी–२० विश्वकपमा छनोट भएको हो ।
यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वक खेलेको थियो ।
आजको खेलमा युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाए । त्यस्तै गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन जोडे ।
ब्राजिल र मोरक्को १–१ गोलको बराबरीमा रोकिए
खेलकुद 4 days ago
काभ्रे बस दुर्घटना : सत्यतथ्य पत्ता लगाउन ६ सदस्यीय छानबिन समिति गठन
समाचार 4 days ago
क्यानडा र बोस्नियाबीच बराबरी, दुवैले बाँडे एक–एक अंक
खेलकुद 5 days ago
भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, द्विपक्षीय सहकार्य विस्तारमा जोड
समाचार 2 weeks ago
विदेशबाट फर्किने नेपालीका लागि नयाँ भन्सार सुविधा लागू
विजनेस 2 weeks ago
नेपालमा पर्यटक आगमन बढ्दो, मे महिनामै एक लाखभन्दा बढी विदेशी भित्रिए
समाचार 2 weeks ago
धालिलो हतियार प्रहार गरि श्रीमति को हत्या गर्ने श्रीमान पक्राउ
समाचार 2 weeks ago
दैलेखमा पेट्रोलियम उत्खननको नयाँ तयारी, दोस्रो चरणको सम्झौता हुँदै
प्रविधि 3 weeks ago