बिशेष त माया प्रेमकै कथा बस्तुमा तयार पारीयको गित “जाम भो साईली” मा चर्चित गायिका सुनिता बुढा क्षत्री र राम गगनको आवाज रहेको छ। भने उक्त गीतको सब्द अनि संगीत राम गगन ले नै तयार पारेका छन्। दीप सगर, रिया खड्का, रति खड्का र जिबन कार्कीले अभिनय गरेको उक्त गीतको भिडियो निर्देशन समेत राम गगनले नै गरेका थिय भने छायाकन संजय बुढाथोकी मगर त्यस्ता सम्पादन नबिन घर्ति मगरले गरेका छन्।नेपाली गित संगीत अन्तर्गत पछिल्लो समय धेरै दर्शक अनि श्रेाताको रोजाईमा परेको लोक दोहोरी गित भन्ने बित्तिकै धेरै जसो हुरुक्क हुने गरेका हुन्छन। यस्तै गरेर दैनिक रुपमा नेपालि बजारमा युट्युबको माध्यमबाट धेरै गितहरु सार्बजनिक हुने गरेका हुन्छन। जस मध्ये धेरै गीतहरुले दर्शक श्रोताहरुको मन जितेको पाउन सकिन्छ भने केहि गितहरु ओजेलमा परेका कयौं उदाहरण समेत छन्। यस्तै पछिल्लो समय सार्बजनिक भयको गित “जाम भो साईली” ले धेरै दर्शक अनि श्रोताको मन जित्न सक्ने पाउन सकिन्छसबैको मन जित्ने गरेर गित अनि भिडीय तयार भयको छ भने अहिले सम्म उक्त गीतमा उत्कृष्ठ प्रतिक्रिया समेत आयको देख्न सकिन्छ।
असोज २४ गते शनिबार को राशिफल
दैनिक राशिफल 1 week ago
असोज २३ गते शुक्रबार को राशिफल
दैनिक राशिफल 2 weeks ago
लुटपाट र चोरि को आरोप मा मरिण सिन्धुली को माझि सहित तिनजाना पक्राउ
समाचार 2 weeks ago
असोज २२ गते विहिवार को राशिफल
दैनिक राशिफल 2 weeks ago
असोज २१ गते बुधबार को वार को राशिफल
दैनिक राशिफल 2 weeks ago
भालुको पित्त र हात्तीको दाह्रासहित सिन्धुली र काठमाडौं बाट तिन जाना पक्राउ
समाचार 2 weeks ago
दशै को टिका को साईत विहान १० बजेर २६ मिनेट मा
समाचार 2 weeks ago
