शंखमुल फिडर क्षेत्रमा आज केही समय विद्युत् सेवा अवरुद्ध हुने
4 weeks ago
जेठ ८गते ✍️ होप अनलाईन मिडिया
नेपाल विद्युत् प्राधिकरण ले काठमाडौँ महानगरपालिका अन्तर्गत शंखमुल फिडर क्षेत्रमा आज केही समय विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार दोभान पुल, श्रीनगर मार्ग, बागमती बुद्ध विहार आसपास, शंखमुल पुल क्षेत्र, रोजबड स्कूल वरपर, भृगु मार्ग तथा रुद्रमति मार्ग क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द रहनेछ ।
विद्युत् वितरण प्रणालीलाई भूमिगत बनाउने कार्य जारी रहेकाले सेवा केही घण्टाका लागि रोक्नुपर्ने अवस्था आएको प्राधिकरणले जनाएको छ । काम तोकिएको समयअघि सम्पन्न भएमा विद्युत् सेवा तत्काल पुनः सञ्चालन गरिने पनि सूचनामा उल्लेख छ ।
यस्तै, मौसम प्रतिकूल भएमा मर्मत तथा निर्माण कार्यको समय तालिकामा परिवर्तन हुन सक्ने जनाइएको छ ।
ब्राजिल र मोरक्को १–१ गोलको बराबरीमा रोकिए
काभ्रे बस दुर्घटना : सत्यतथ्य पत्ता लगाउन ६ सदस्यीय छानबिन समिति गठन
क्यानडा र बोस्नियाबीच बराबरी, दुवैले बाँडे एक–एक अंक
भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, द्विपक्षीय सहकार्य विस्तारमा जोड
विदेशबाट फर्किने नेपालीका लागि नयाँ भन्सार सुविधा लागू
नेपालमा पर्यटक आगमन बढ्दो, मे महिनामै एक लाखभन्दा बढी विदेशी भित्रिए
धालिलो हतियार प्रहार गरि श्रीमति को हत्या गर्ने श्रीमान पक्राउ
दैलेखमा पेट्रोलियम उत्खननको नयाँ तयारी, दोस्रो चरणको सम्झौता हुँदै