असार १०गते बुधवार को राशिफल
1 month ago
मेष (Aries) – चू, चे, चो, ला, लि, लु, ले, लो, अ
आजको दिन सकारात्मक रहनेछ। रोकिएका अधुरा कामहरू साथीभाइको सहयोगमा पुरा हुन सक्छन्। व्यापार व्यवसायमा सामान्य सुधार हुनेछ, तर आर्थिक लेनदेन गर्दा अलि सतर्क रहनुहो
वृष (Taurus) – इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
बोलीको प्रभाव बढ्नेछ। नयाँ कार्यको थालनी गर्ने सोचमा हुनुहुन्छ भने आजको दिन उत्तम छ। परिवारमा सुखद वातावरण रहनेछ र स्वास्थ्यमा सुधार आउनेछ।
मिथुन (Gemini) – का, की, कु, घ, ङ, छ, के, को, हा
मनमा नयाँ जोस र जाँगर आउनेछ। सामाजिक र बौद्धिक कार्यमा रुचि बढ्नेछ। टाढाको यात्रा वा नयाँ समाचार सुन्न पाइने योग छ। आम्दानीका स्रोतहरू सबल बन्नेछन्।
कर्कट (Cancer) – ही, हू, हे, हो, डा, डी, डु, डे, डो
आज खर्च बढ्ने सम्भावना छ, त्यसैले फजुल खर्चमा नियन्त्रण गर्नुहोला। स्वास्थ्यमा सामान्य कमजोरी महसुस हुन सक्छ। वादविवाद र कानुनी मामिलाबाट टाढै रहनु उचित हुनेछ।
सिंह (Leo) – मा, मी, मू, मे, मो, टा, टी, टू, टे
आजको दिन निकै फलदायी रहनेछ। लामो समयदेखि रोकिएको धन फिर्ता हुन सक्छ। आयआर्जनका नयाँ मार्गहरू फेला पर्नेछन्। मित्रजन र परिवारको पूर्ण सहयोग मिल्नेछ।
कन्या (Virgo) – टो, पा, पी, पू, ष, ण, ठ, पे, पो
कार्यक्षेत्रमा उच्च अधिकारी र सहकर्मीहरूबाट प्रशंसा पाइनेछ। नयाँ जिम्मेवारी वा रोजगारीको अवसर मिल्न सक्छ। मान-प्रतिष्ठा र सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ।
तुला (Libra) – रा, री, रु, रे, रो, ता, ती, तू, ते
धार्मिक र सांस्कृतिक कार्यमा मन जानेछ। भाग्यले साथ दिने भएकाले बिग्रन लागेका काम पनि बन्नेछन्। लामो दुरीको यात्रा फलदायी रहनेछ। अध्ययन अध्यापनमा प्रगति हुनेछ।
वृश्चिक (Scorpio) – तो, ना, नी, नू, ने, नो, या, यी, यू
आजको दिन अलि सावधान रहनुपर्ने देखिन्छ। स्वास्थ्यमा केही समस्या आउन सक्छ, खानपानमा ध्यान दिनुहोला। गोप्य कुराहरू बाहिर आउने डर भएकाले आफ्ना योजनाहरू गोप्य राख्नुहोला।
धनु (Sagittarius) – ये, यो, भा, भी, भू, ध, फा, ढा, भे
दाम्पत्य जीवन सुखमय रहनेछ। व्यापार व्यवसाय वा साझेदारीको कामबाट राम्रो लाभ मिल्नेछ। छोटो दुरीको रमाइलो यात्राको योग छ। नयाँ मित्रहरूसँग भेटघाट हुनेछ।
मकर (Capricorn) – भो, जा, जी, जू, जे, जो, ख, खी, खु, खे, खो
प्रतिस्पर्धी र शत्रुहरू परास्त हुनेछन्। पुराना रोग वा स्वास्थ्य समस्याबाट मुक्ति मिल्नेछ। ऋण वा विवादित मामिला सुल्झाउन आजको दिन उपयुक्त छ। काममा सफलता मिल्नेछ।
कुम्भ (Aquarius) – गू, गे, गो, सा, सी, सू, से, सो, दा
बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ। सन्तान वा परिवारका तर्फबाट सुखद समाचार सुन्न पाउनुहुनेछ। प्रेम जीवन सुमधुर रहनेछ भने प्राविधिक क्षेत्रका काममा विशेष लाभ हुनेछ।
मीन (Pisces) – दी, दू, थ, झ, ञ, दे, दो, चा, ची
आज मनमा केही चञ्चलता वा असन्तोष बढ्न सक्छ। घरपरिवार वा जग्गाजमिन सम्बन्धी मामिलामा विवाद हुन सक्ने भएकाले धैर्यता राख्नुहोला। महत्त्वपूर्ण निर्णय लिनु अघि अग्रजको सल्लाह लिनु राम्रो हुनेछ।
निर्वाचन आयुक्तका प्रस्तावित दुई उम्मेदवारको आज संसदीय सुनुवाइ
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा
सर्वाधिक इन्धन कारोबार गर्ने पेट्रोलपम्प सार्वजनिक, भैरवी इन्टरप्राइजेज लगातार तेस्रो वर्ष शीर्ष स्थानमा
अर्जेन्टिनालाई पराजित गर्दै स्पेन दोस्रो पटक विश्वकप विजेता
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते, एकको अवस्था चिन्ताजनक
असार २९गते सोम वार को राशिफल