असार ७ गते को राशिफल
1 month ago
२०८३ साल असार ७ गते, आइतबारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आत्मविश्वास बढ्ने दिन छ। नयाँ कामको थालनी गर्न अनुकूल समय छ। व्यापार तथा पेशामा लाभ मिल्न सक्छ। पारिवारिक सहयोग प्राप्त हुनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनुहोस्। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। धैर्य र संयम अपनाउनु लाभदायक हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आयआर्जनका नयाँ अवसर प्राप्त हुनेछन्। साथीभाइको सहयोगले अधुरा काम पूरा हुनेछन्। प्रेम सम्बन्धमा मधुरता आउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कार्य क्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। पदोन्नति वा जिम्मेवारी बढ्ने सम्भावना छ। वरिष्ठ व्यक्तिको साथ र सुझाव उपयोगी रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ। अध्ययन-अध्यापनमा सफलता मिल्नेछ। यात्रा गर्ने अवसर प्राप्त हुन सक्छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
महत्त्वपूर्ण निर्णय गर्दा सावधानी अपनाउनुहोस्। अनावश्यक विवादबाट टाढा रहनु राम्रो हुनेछ। स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापारिक साझेदारीबाट लाभ मिल्नेछ। दाम्पत्य जीवन सुखद रहनेछ। नयाँ सम्बन्ध स्थापित हुन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ। शत्रुमाथि विजय मिल्नेछ। कार्यक्षेत्रमा मेहनतअनुसारको प्रतिफल पाइनेछ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे)
सृजनात्मक कार्यमा सफलता मिल्नेछ। विद्यार्थीहरूका लागि दिन राम्रो रहनेछ। प्रेम सम्बन्धमा खुसीको वातावरण बन्नेछ।
मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)
घरपरिवारमा रमाइलो वातावरण रहनेछ। जग्गा-जमिन तथा घरसम्बन्धी काममा प्रगति हुनेछ। आमाबुवाको आशीर्वाद प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सञ्चार, लेखन तथा व्यापारमा सफलता मिल्नेछ। छोटो दूरीको यात्रा हुन सक्छ। दाजुभाइसँगको सम्बन्ध सुमधुर रहनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आर्थिक लाभको सम्भावना छ। रोकिएका काम सम्पन्न हुनेछन्। परिवारसँग खुसीयाली बाँड्ने अवसर प्राप्त हुनेछ।
सांसदमाथि कालो माेसाे प्रहार प्रकरण : दुई युवक पक्राउ, थप अनुसन्धान जारी
निर्वाचन आयुक्तका प्रस्तावित दुई उम्मेदवारको आज संसदीय सुनुवाइ
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा
सर्वाधिक इन्धन कारोबार गर्ने पेट्रोलपम्प सार्वजनिक, भैरवी इन्टरप्राइजेज लगातार तेस्रो वर्ष शीर्ष स्थानमा
अर्जेन्टिनालाई पराजित गर्दै स्पेन दोस्रो पटक विश्वकप विजेता
कुलेश्वरमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, दुई जना घाइते
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते, एकको अवस्था चिन्ताजनक
असार २९गते सोम वार को राशिफल