चुनाव पश्चात म शासक होइन जनताका नोकर बनूँ “हरि पोखरेल”
4 years ago
गोरखा आफैमा न्यायिक नाम हो गोर्खालिहरुका रगतमै सत्य र निष्ठा लुकेको हुन्छ त्येही माटोले जन्मायको नाम हो हरि पोखरेल,कर्मठ र जुजारु युवाहरूको नेतृत्व गर्दै आगामी प्रतिनिधि सभा चुनावको सदस्यमा गोरखा क्षेत्र न.२ ख बाट स्वतन्त्र उम्मेदवार हुन उनी,

नेपालमा बढ्दो आधुनिकिकरणलाई CMC QUIZ MANIA को नाम दिएर होस वा PUBLIC SPEAKER NEPAL को नाम दिएर होस नेपाल भित्र्याउने एक महान हस्ती हुन पोखरेल आफ्नो कर्मलाइ भन्दा पनि समाज रुपान्तरणलाई जोड दिने पोखरेल यस्तो भन्छन्
“चुनाव पश्चात म शासक होइन जनताका नोकर बनूँ। जनताका हरेक समस्या,व्यथिती र फोहोर राजनितीका लागि अमोघ अस्त्र बनूँ। पात्रो फेरिए पनि जीवन नफेरिएका जनताहरुको लागि मसिहा बनूँ। व्यवस्था फेरिए पनि व्यथिती नफेरिएको मुलुका लागि दुरदर्शी बनूँ। ब्यक्ति फेरिए पनि मनोस्थिती नफेरिएका नेताहरुका लागि एक उदाहरण बनूँ।। यहि नै मेरो ईच्छा र चाहना।।जुन तपाईंहरुको सेवा मा समर्पित छ ।”
उनी जोडछन
” जब तपाईंसँग धेरै विकल्पहरू छन्, कृपया सबै भन्दा राम्रो छनौट गर्नुहोस् अन्यथा तपाईं पाँच वर्षसम्म पछुताउनु पर्नेछ, हाम्रा युवाहरू रोजगारीको खोजीमा पलायन हुनेछन्, हाम्रा छोराछोरीहरूले गुणस्तरीय शिक्षा पाउने छैनन् र हाम्रा अभिभावक र अपाङ्गहरूले उत्कृष्ट स्वास्थ्य सेवा पाउने छैनन्। यो आगामी पाँच वर्षको अन्तरालमा यस क्षेत्रको अनुहार र भाग्य परिवर्तन गर्ने अवसर हो । त्यसैले योग्य व्यक्तिलाइ भोट गर्नुहोस्। म भित्र हामी राखौं, बिकासको निकास आफै रोजौ, युवा शक्ति जागरुक होऔ, आफ्नो ठाँउ आफैं बनाऔं, भावी पुस्ताको भविष्य सुनिश्चित गर्न मङ्सिर ४,मा आँखीझ्यालमा मतदान गरौं ।”
सांसदमाथि कालो माेसाे प्रहार प्रकरण : दुई युवक पक्राउ, थप अनुसन्धान जारी
निर्वाचन आयुक्तका प्रस्तावित दुई उम्मेदवारको आज संसदीय सुनुवाइ
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा
सर्वाधिक इन्धन कारोबार गर्ने पेट्रोलपम्प सार्वजनिक, भैरवी इन्टरप्राइजेज लगातार तेस्रो वर्ष शीर्ष स्थानमा
अर्जेन्टिनालाई पराजित गर्दै स्पेन दोस्रो पटक विश्वकप विजेता
कुलेश्वरमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, दुई जना घाइते
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते, एकको अवस्था चिन्ताजनक
असार २९गते सोम वार को राशिफल
