डोल्पाको जुफालमा सीता एयरको विमानको पाङ्ग्रा खुस्कियो, सबै यात्रु सुरक्षित
4 weeks ago
असोज ८गते ✍️ होप अनलाईन मिडिया
नेपालगञ्जबाट यात्रु लिएर डोल्पा उडेको सीता एयरको जहाज जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाबाट जोगिएको छ। बिहीबार बिहान करिब ८:२५ बजे धावनमार्गमा ओर्लिने क्रममा विमानको पछिल्लो भागको दायाँतर्फको एउटा पाङ्ग्रा खुस्किएर बाहिर निस्किएको हो।
जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार, पाङ्ग्रामा समस्या आए पनि विमान ठूलो दुर्घटनाबाट जोगिएको छ। जहाजमा सवार कुल १३ जना यात्रु (७ जना विदेशी र ६ जना नेपाली) सबै जना पूर्ण रूपमा सकुशल रहेका छन्।
घटनालगत्तै विमानलाई धावनमार्गमै रोकिएको छ। प्राविधिक समस्याका कारण धावनमार्गमा रोकिएको जहाजलाई हटाउने र मर्मत गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
असोज २४ गते शनिबार को राशिफल
दैनिक राशिफल 1 week ago
असोज २३ गते शुक्रबार को राशिफल
दैनिक राशिफल 2 weeks ago
लुटपाट र चोरि को आरोप मा मरिण सिन्धुली को माझि सहित तिनजाना पक्राउ
समाचार 2 weeks ago
असोज २२ गते विहिवार को राशिफल
दैनिक राशिफल 2 weeks ago
असोज २१ गते बुधबार को वार को राशिफल
दैनिक राशिफल 2 weeks ago
भालुको पित्त र हात्तीको दाह्रासहित सिन्धुली र काठमाडौं बाट तिन जाना पक्राउ
समाचार 2 weeks ago
दशै को टिका को साईत विहान १० बजेर २६ मिनेट मा
समाचार 2 weeks ago