दिउँसै पेस्तोल देखाएर एनएमवि बैंक लुटपाट
3 years ago
जेठ १६गते :महोत्तरी गाउँपालिका– २ बजारस्थित एनएमबी बैंकमा लुटपाट भएकाे छ। नकाब लगाएर हतियारसहित आएकाे चारजनाकाे समूहले बैंकबाट ३८ लाखभन्दा बढी लुटपाट गरेकाे प्रहरीले जनाएकाे छ।
मंगलबार अपराह्न करिब साढे १२ बजे बैंक प्रवेश गरेको उक्त समूहले कर्मचारी तथा सेवाग्राहीलाई नियन्त्रणमा लिई पैसा लुटेको प्रत्यक्षदर्शीले बताए। उनीहरू सबैसँग लोकल मेड पिस्तोल रहेको प्रहरीले जनाएकाे छ।
यता घटनाबारे अनुसन्धान तथा लुटेराहरूकाे खोजीकार्य भइरहेकाे महोत्तरीका एपी प्रकाश मल्लले जानकारी दिए। उनले प्राप्त सिसिटिभी फुटेज अध्ययन भइरहेको र लुटेराहरू भाग्न सक्ने रुटसमेतकाे व्यापक खोजतलास भइरहेको बताए।
असोज २४ गते शनिबार को राशिफल
दैनिक राशिफल 2 weeks ago
असोज २३ गते शुक्रबार को राशिफल
दैनिक राशिफल 2 weeks ago
लुटपाट र चोरि को आरोप मा मरिण सिन्धुली को माझि सहित तिनजाना पक्राउ
समाचार 2 weeks ago
असोज २२ गते विहिवार को राशिफल
दैनिक राशिफल 2 weeks ago
असोज २१ गते बुधबार को वार को राशिफल
दैनिक राशिफल 2 weeks ago
भालुको पित्त र हात्तीको दाह्रासहित सिन्धुली र काठमाडौं बाट तिन जाना पक्राउ
समाचार 2 weeks ago
दशै को टिका को साईत विहान १० बजेर २६ मिनेट मा
समाचार 2 weeks ago