फेरि पेट्रोल डिजेल काे मुल्य घट्यो
3 years ago
मङ्सिर २९गते :नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर तीन–तीन रुपैयाँ घटाएको हो ।
मूल्य समायोजनपछि काठमाडौँमा पेट्रोलको नयाँ मूल्य एक सय ६७ रुपैयाँ, डिजेल तथा मट्टितेल एक सय ५७ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
घटाइएको मुल्य आज राति १२ बजेपछि लागू हुने निगमले जनाएकाे छ ।
असोज २४ गते शनिबार को राशिफल
दैनिक राशिफल 1 week ago
असोज २३ गते शुक्रबार को राशिफल
दैनिक राशिफल 2 weeks ago
लुटपाट र चोरि को आरोप मा मरिण सिन्धुली को माझि सहित तिनजाना पक्राउ
समाचार 2 weeks ago
असोज २२ गते विहिवार को राशिफल
दैनिक राशिफल 2 weeks ago
असोज २१ गते बुधबार को वार को राशिफल
दैनिक राशिफल 2 weeks ago
भालुको पित्त र हात्तीको दाह्रासहित सिन्धुली र काठमाडौं बाट तिन जाना पक्राउ
समाचार 2 weeks ago
दशै को टिका को साईत विहान १० बजेर २६ मिनेट मा
समाचार 2 weeks ago