सितल गुरुङको बहु प्रतिक्षित गित युके लण्डनको भब्यताका सात सार्बजनिक
3 years ago
गायक शितल गुरुङ र गायिका निशा गुरुङको स्वरमा सजिएको ‘युके लण्डनबोलको’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
उक्त गीत शितल गुरुङ युट्युव च्यानलमार्फत बैशाख ३ गते आइतबार सार्वजनिक भएको हो।
दिप फिल्मस्को प्रस्तुतिमा बनेको भिडियोमा बिजय पुन, लक्ष्मी गुरुङ, अन्जु गुरुङ, बबिनसिंह ठकुरीको अभिनय छ । भिडियोमा लाहुरेको वास्तविक कथालाई उतारिएको छ ।
सिताराम परियारको शब्द रहेको गीतमा शितल गुरुङको संगीत रहेको छ । एरेन्ज विनोद बाजुराली, मिक्सिङ खड्क बाजुरालीको छ । उक्त गीत मालाश्री स्टुडियोमा रेकर्ड भएको हो ।
पोष्टर, इडिट, कलर विष्णुहरी तिमल्सीनाले गरेका छन् । भिडियोको निर्देशन दिप गुरुङले गरेका हुन्
निर्वाचन आयुक्तका प्रस्तावित दुई उम्मेदवारको आज संसदीय सुनुवाइ
राजनीति 21 hours ago
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा
समाचार 2 days ago
सर्वाधिक इन्धन कारोबार गर्ने पेट्रोलपम्प सार्वजनिक, भैरवी इन्टरप्राइजेज लगातार तेस्रो वर्ष शीर्ष स्थानमा
Uncategorized 5 days ago
अर्जेन्टिनालाई पराजित गर्दै स्पेन दोस्रो पटक विश्वकप विजेता
खेलकुद 1 week ago
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते, एकको अवस्था चिन्ताजनक
समाचार 1 week ago
असार २९गते सोम वार को राशिफल
दैनिक राशिफल 2 weeks ago