बुढानीलकण्ठ नगरपालीकाकाे लैङ्गीक हैँसा बीरुद्दकाे चित्र कला प्रदर्शनी सम्पन्न
7 months ago
![](https://hopeonlinemedia.com/wp-content/uploads/2023/12/anita-lama-youtube-copy-720x400.jpg)
मंसिर २४, बुढानीलकण्ठ नगरपालीकाकाे प्राङ्गणमा लैङ्गीक हैँसा बीरुद्दकाे १६ दीने अभीयान आन्तार्गत ”हाम्रो सचेतना” शीर्षकमा चित्र कला प्रदर्शनी आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस संगै लैङ्गिक हिंसविरुद्धको अभियानको आज अन्तिम दिन बुढानीलकण्ठ नगरपालिकाको प्राङ्गणमा चित्रकला प्रदर्शनी कार्यक्रम सम्पन्न गरिएको छ।
“लैङ्गिक हिंसा विरुद्ध हाम्रो सचेतना” अभियानको कार्यक्रमहरुमा आज बिहानै देखि पालीकाकाे प्रत्येक वडामा पोस्टर प्रदर्शनी गर्दै बिहान ११ देखि ४ बजेसम्म नगरपालिकाको प्राङ्गणमा विभिन्न चित्रकलाहरुको प्रदर्शनी गरि कार्यक्रम गरिएको थियो । ५० भन्दा बदी चीत्रकार हरुले लैङ्गिक हिंसा विरुद्ध सचेतनात्मक चीत्रहरु प्रदर्शनी गर्नु भएकाे थियोे ।
कार्यक्रममा स्थानीय तथा धेरै टाढा सम्मको चित्रकार हरु , विद्यार्थीहरू तथा अन्य चित्रकारहरुद्वारा समाजमा देखिने हरेक किसिमका जातजाती/भाषाभाषी, लैङ्गिक, वर्ण, महिला का कारुणिक यथार्थ लगायतका हिंसा तथा दुर्व्यवहार सम्बन्धी चित्रहरू प्रस्तुतिमा राखिएका थिए।
कार्यक्रममा चित्रहरु अबलोकन गर्न विभिन्न संघ सस्था ,विद्यार्थी, शीक्षक, कर्मचारी लगायतको उपस्थिति थियो। कार्यक्रममा चित्रहरु अबलोकन गर्दै बुढानीलकण्ठ नगरपालीकाकाे उप- मेयर अनिता लामा ले लैङ्गीक हैँसा निर्मुल पर्न बुढानीलकण्ठ नगरपालीका भित्र चित्रकला प्रदर्शनीले प्रतिनिधि मुलक भूमिका खेलेको बताउनु भयको छ।
असार २१गते शुक्रवार को राशिफल हेर्नुस
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/01/inbound4623768261672775143-200x130.jpg)
असार २०गते विहिवार को राशिफल हेर्नुस
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/01/inbound4623768261672775143-200x130.jpg)
राजधानी को सडक भासिदा बाईक ११फिट गईराे मा छिर्यो
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/07/IMG_2155-200x130.jpeg)
नुन को भाउ बड्यो
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/07/IMG_2156-200x130.jpeg)
असार १८गते मंङगलबार को राशिफल हेर्नुस
![](https://hopeonlinemedia.com/wp-content/uploads/2023/11/FB_IMG_16569527596383283-200x130.jpg)
एसईइ को मौका परिक्षा साउन २३गते देखि ३१गते हुने
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/06/IMG_1974-200x130.jpeg)
असार १७गते सोम वार को राशिफल हेर्नुस
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/06/IMG_2143-200x130.jpeg)
नेपाल आयल निगम ले पेट्रोल डिजेल मट्टितेल मा मुल्य बडायो
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/06/IMG_2142-200x130.jpeg)
घर को छतमा ट्याकटर खस्दा दुई वालिका को ज्यान गयो
![](https://hopeonlinemedia.com/wp-content/uploads/2023/12/FB_IMG_17028302166853974-200x130.jpg)