दिउँसै पेस्तोल देखाएर एनएमवि बैंक लुटपाट
3 years ago
जेठ १६गते :महोत्तरी गाउँपालिका– २ बजारस्थित एनएमबी बैंकमा लुटपाट भएकाे छ। नकाब लगाएर हतियारसहित आएकाे चारजनाकाे समूहले बैंकबाट ३८ लाखभन्दा बढी लुटपाट गरेकाे प्रहरीले जनाएकाे छ।
मंगलबार अपराह्न करिब साढे १२ बजे बैंक प्रवेश गरेको उक्त समूहले कर्मचारी तथा सेवाग्राहीलाई नियन्त्रणमा लिई पैसा लुटेको प्रत्यक्षदर्शीले बताए। उनीहरू सबैसँग लोकल मेड पिस्तोल रहेको प्रहरीले जनाएकाे छ।
यता घटनाबारे अनुसन्धान तथा लुटेराहरूकाे खोजीकार्य भइरहेकाे महोत्तरीका एपी प्रकाश मल्लले जानकारी दिए। उनले प्राप्त सिसिटिभी फुटेज अध्ययन भइरहेको र लुटेराहरू भाग्न सक्ने रुटसमेतकाे व्यापक खोजतलास भइरहेको बताए।
ब्राजिल र मोरक्को १–१ गोलको बराबरीमा रोकिए
खेलकुद 4 days ago
काभ्रे बस दुर्घटना : सत्यतथ्य पत्ता लगाउन ६ सदस्यीय छानबिन समिति गठन
समाचार 4 days ago
क्यानडा र बोस्नियाबीच बराबरी, दुवैले बाँडे एक–एक अंक
खेलकुद 5 days ago
भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, द्विपक्षीय सहकार्य विस्तारमा जोड
समाचार 2 weeks ago
विदेशबाट फर्किने नेपालीका लागि नयाँ भन्सार सुविधा लागू
विजनेस 2 weeks ago
नेपालमा पर्यटक आगमन बढ्दो, मे महिनामै एक लाखभन्दा बढी विदेशी भित्रिए
समाचार 2 weeks ago
धालिलो हतियार प्रहार गरि श्रीमति को हत्या गर्ने श्रीमान पक्राउ
समाचार 2 weeks ago
दैलेखमा पेट्रोलियम उत्खननको नयाँ तयारी, दोस्रो चरणको सम्झौता हुँदै
प्रविधि 3 weeks ago