Mindblown: a blog about philosophy.
-

विपि राजमार्ग मा इलेक्टिक गाडि दुर्घटना हुदा ९घाइते
पुस ८गते :आइतबार विपी राजमार्ग अन्तर्गत काभ्रेको पनौती नगरपालिका–५, सुन्दरबस्तीमा गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । सर्लाहीबाट काठमाडौँ जाँदै गरेको वाग्मती प्रदेश ०४–००१ ज ००११ नं. को ईलेक्टिक गाडी आइतबार साँझ ६ बजेतिर पनौती–५ सुन्दर बस्तीस्थित बीपी राजमार्ग सडक खण्डमा अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेको हो । जिल्ला प्रहरी…
-

पुस ७गते शनिबार काे राशिफल हेर्नुस्
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ । अरूको भावनालाई बेवास्ता गर्दा समस्या देखा पर्नेछ । कमजोरी ढाकछोप गर्दा दुःख पाइनेछ । खर्च बढ्नाले समस्या उत्पन्न हुन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला…
-

राष्ट्र काे नाममा पुस १०गते प्रधान मन्त्री ले सम्बोधन गर्नुहुने
पुस ६गते :प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । आफ्नो नेतृत्वमा सरकार गठन भएको एक बर्ष पुरा भएको अवसरमा प्रधानमन्त्रीले पुस १० गते मगलबार राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नु भएको हो । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत शुक्रबार मोरङको मिक्लाजुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले…
-

पुस ६गते शुक्रबार काे राशिफल हेर्नुस्
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) अरूको भरपर्दा काम बिग्रन सक्छ । सरकारी कामकाजमा नियुक्तिको सम्भावना बढेर जानेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारिक असमझदारी बीच गरिएको प्रयास व्यर्थ होला । साथीभाई र बन्धुबान्धवको सहयोगले लाभ हुनेछ । वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ ।…
-

भारत बाट नेपाल आएका दुई जाना नेपाली लाई काेरना भयकाे पुष्टि काेरना बाट भारत मा ३काे मृत्युु
पुस ५गते :भारतबाट कैलालीको गौरीफन्टा नाका भएर आएका २ जनामा कोरोना संक्रमण देखिएको छ । सीमा नाकामा हिजो र आज एन्टिजेन परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । उनीहरु भारतको बेंग्लोर र चेन्नईबाट आएका हुन् । हिजो २० जनाको एन्टिजेन परिक्षण गर्दा भारतको बेंग्लोरबाट आएकी कञ्चनपुरको पुनर्वास नगरपालिका ५ की २२ वर्षीया महिलामा संक्रमण…
-

पुस ५गते विहिवार काे राशिफल हेर्नुस्
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आफन्त मिलनले सुख दिनेछ । पैसा कमाउने योगका साथै पाहुनाको आगमनले मन हर्षित रहला । आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । आज तपाइको धन लाभको योग छ । नयाँ साथीसँग चिनजान हुने र…
-

पुस ४गते बुधबार काे राशिफल हेर्नुस्
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) व्यापारबाट राम्रै आम्दानी हुन सक्छ । नसोचेको काम बन्ने योग छ, अनौठो समाचार पनि सुनिएला । अर्थ लाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ, सामाजिक प्रतिष्ठा पनि बढ्नेछ ।आफूले सोचेभन्दा बढी नै लाभ हुन्छ । निर्माण तथा व्यवहारिक…
-

पुस ३गते मंगलबार काे राशि फल हेर्नुहाेस
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) व्यापारमा सुधार आउनेछ । यात्राको क्रममा लाभ मिल्नेछ । सन्तानबाट पनि सुख पाइनेछ । मनमा रहेको डर हटेर काममा उत्साह बढ्नेछ । टाढाको यात्रा गर्ने अवसर आउला, दिन सामान्य नै छ । अनुकूल यात्राको सम्भावना छ । पठन पाठन सामान्य रहला, फुर्सदिलो समय…
-

घुस काे रकम सहित वडा अध्यक्ष पक्राउ
पुस २गते :बाराको जीतपुरसिमरा वडा नं. ३ का वडाअध्यक्ष तारा बाहादुर कार्की पक्राउ परेका छन् । कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जीतपुरस्थित जैसवाल होटलबाट नगद पाँच लाख सहित पक्राउ परेका हुन् । नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्यसमेत रहेका कार्कीलाई प्लटिङ्गको जग्गामा बाटो बनाईदिने भनेर रकम माग गरेपछि अख्तियारले पक्राउ गरेको हो । प्लटिङ्गको जग्गामा…
-

लोकल अर्गानिक उत्पादन बिक्रिका लागि बन्दीपुर कोशेली घर संचालनमा
पुष २, सोमवार , स्थानीय उत्पादन बिक्रि गर्न बन्दीपुरमा कोशेली घर संचालनमा ल्याईएको छ । बन्दीपुर गाउँपालिकाको सहयोगमा बन्दीपुर परिश्रमी युवा समुहले बन्दीपुर बजारमा कोशेली घर संचालनमा ल्याइएको हो। कोशेली घरको सोमबार उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बन्दीपुर गाउँपालिका भित्र उत्पादन हुने वस्तुहरुको प्रयोगलाई प्रोत्साहित गर्नुपर्ने बताए । कोशेली घरमा कृषकहरुले उत्पादन गरेका…
Got any book recommendations?