Mindblown: a blog about philosophy.
-

मङ्सिर २१गते विहिवार काे राशिफल हेर्नुस्
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । श्रमको उचित मूल्य नमिल्न सक्छ । सोचेभन्दा कमै फाइदा मिल्नेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । ईर्ष्या…
-

नेपाली युवा लाई रूसि सेना मा पठाउने गिराेह प्रहरी द्वारा पक्राउ
मङ्सिर २०गते :नेपाल प्रहरीले रुसी सेनामा नेपाली युवा पठाउने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीको टोलीले काठमाडौँका विभिन्न स्थानमा केही दिनदेखि चलाएको अप्रेसनका क्रममा नेपाल र भारतको बाटो हुँदै रुस पठाउने १२ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल,…
-

बन्दीपुर का भुमिहिन दलित र सुकुम्बासी हरुले पाउने भए जग्गा
यमन रोका क्षेत्री,काठमाडौँ मङ्सिर २० ,राष्ट्रिय भुमि आयोगले भुमिहिन दलित र सुकुम्बासी हरुलाइ जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबसिहरुको ब्यबस्थापन गर्न बन्दिपुर गाउपालिकाले भुमिहिन दलित र सुकुम्बासीहरुको पहिचान गरि लगत संकलन पछि जग्गा वितरणका लागि स्थलगत रुपमा बन्दिपुर गाउपालिका वडा १ ले २०८०/०८/१९ गते बाट जग्गाको नाप नक्सा सुरु गरेको छ । वडा नं. १…
-

मङ्सिर २०गते बुधबार काे राशिफल हेर्नुस्
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आत्मीयजनसँग भेटघाट होला । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । दोधारको अवस्था सिर्जना हुन सक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । पुरानो रोगले पनि सताउन सक्छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमी कमजोरीलाई सुधार…
-

साेति घटना प्रकरण का २४अभियुक्त लाई रूकुम अदालत द्वारा जन्म कैद काे फैसला सुनायाे
मङ्सिर १९गते :जिल्ला अदालतले रुकुम पश्चिमको सोती घटना प्रकरणका २४ अभियुक्तहरुलाई जन्म कैदको फैसला सुनाएको छ । पुर्पक्षमा रहेका २३ जना र बाहिर रहेका एक जना गरी घटनाका २४ जना आरोपीलाई जन्मकैदको फैसला सुनाएको हो । उनिहरुलाई जातीय भेदभाव तथा छुवाछुतको कसुरमा सजाय गरिएको जिल्ला अदालत रुकुमका सूचना अधिकारी गोविन्द प्रसाद कोइरालाले जानकारी दिनु भयो…
-

टिकटक माथि प्रतिबन्ध रिट हेर्न नभ्याउने मा
मङ्सिर १९गते :टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको सर्वोच्च अदालतमा परेको रिट निवेदनमा आज पेसी तोकिएको भए पनि सुनुवाइ नहुने भएको छ । न्यायाधीशद्वय सुस्मालता माथेमा र विनोद शर्माको इजलासमा पेसी तोकिएको भए पनि उक्त मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा परेको हो । न्यायाधीश विनोद शर्माको एकल इजलासले यही मङ्सिर ५ गते प्रारम्भिक सुनुवाइ गर्दै दश…
-

‘डायलासिस’ सेवा सुरु आँबुखैरेनी अस्पतालमा
मङ्सिर १९ ,गते । तनहुँको आँबुखैरेनी गाउँपालिकामा रहेका मिर्गौला बिरामीलाई डायलासिसको लागि पालो कुर्नुपर्ने तथा टाढा धाउनु पर्ने बाध्यताको अन्त्य हुने भएको छ। डायलासिस सेवा प्राप्त गर्न महिनौँसम्म पालो कुर्नुपर्ने कठिनाइलाई ध्यानमा राखी सेवा सञ्चालन गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ । सेवा चाँडै नै सञ्चालन गरिने र त्यसको लागि तीन थान डायलासिस उपकरण आइपुगेको…
-

बुढानीलकण्ठ नगरपालीकाकाे लैङ्गीक हिंसा बीरुद्दकाे १६ दीने अभीयान मा कवि गाेष्ठी कार्यक्रम सम्पन्न
मङ्सिर १८ , बुढानीलकण्ठ नगरपालीकाकाे लैङ्गीक हिंसा बीरुद्दकाे १६ दीने अभीयान मा आज imperial world school काे हलमा कवि गाेष्ठी कार्यक्रम सम्पन्न भएकाे थीयाे । कवी ज्यु हरुकाे आगमन सँगै सभाध्यक्ष ज्यु ले माला लगाईदीएर सम्मान स्वागत गर्नुभएकाे थीयाे । कार्यक्रम बुढानीलकण्ठ नगरपालीकाकाे नगर प्रमुख मीठाराम अधिकारी काे प्रमुख आतिथ्यतामा शुभारम्भ गरीएकाे थीयाे । प्रमुख…
-

मङ्सिर १९गते मंगलबार काे राशिफल हेर्नुस्
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) व्यवसायिक काममा खर्च बढ्नेछ, अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । अवसर आएपनि नयाँ काममा हातहाल्नु अघि विचार पुर्याउनुहोला । समय मध्यम नै रहेको छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आफन्त र साथीभाइबाट सहयोग…
-

बुढानिलकण्ठ नगरपालिका ले बदी सम्पती कर तीर्ने करदाता र उत्कृष्ट नतिजा ल्याउन सफल बीध्यार्थी सम्मान समेत गरेकाे छ ।
मङ्सिर १८ , बुढानिलकण्ठ नगरपालिका ले १०औ स्थापना दिबसको अवसर पारेर नगर पालीकाले पालीका भित्र आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी सबैभन्दा बदी सम्पती कर तीर्ने करदाताहरुलाई स्थापना दीवसकै दीन पारेर सम्मान समेत गरेकाे थीयाे ।सम्मानित हुने सँस्था र ब्याक्ती हरुमा। १) सस्थागत तर्फ = हस्पिटल फर एडभान्स मेडिसिन एण्ड सर्जरी प्रा.ली. २)ब्याक्तीगत तर्फ पुरुष…
Got any book recommendations?