Mindblown: a blog about philosophy.

  • भीमसेन गाँउपालिकाले सुरु गर्याे बैदेशिक रोजगारीकाे श्रम स्वीकृति

    भीमसेन गाँउपालिकाले सुरु गर्याे बैदेशिक रोजगारीकाे श्रम स्वीकृति

    मङ्सिर १३,काठमाडौ  गोरखाको भीमसेनथापा गाउँपालिकाले पालिकाबाटै बैदेशिक रोजगारी जान चाहानेहरुका लागि श्रम स्वीकृति प्रदान गर्न सुरु गरेको छ । पालिकाले रोजगार सेवाकेन्द्र मार्फत श्रम स्वीकृति प्रदान गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए । वडा नम्बर ५ स्थित बगुवाका दिनेश परियारलाई पहिलो पटक श्रम स्वीकृति प्रदान गरेर पालिकाबाट सेवा प्रारम्भ गरेको हो ।…

  • काठमाडौ महानगर पालिका काे ३२वटै वडा मा सुर्तीजन्य  पदार्थ बिक्रीवितरण रोक

    काठमाडौ महानगर पालिका काे ३२वटै वडा मा सुर्तीजन्य पदार्थ बिक्रीवितरण रोक

    मङ्सिर १३गते :काठमाडौँ महानगरपालिकाले यही मङ्सिर २७ गतेदेखि आफ्नो ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गर्ने भएको छ । कामपा स्वास्थ्य विभागका अनुसार २७ गतेदखि प्लाष्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने तयारी गरिएको हो । कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार (चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड,…

  • मङ्सिर १३गते बुधबार काे राशिफल हेर्नुस्

    मङ्सिर १३गते बुधबार काे राशिफल हेर्नुस्

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । परिवारमा असमझदारी बढ्न सक्छ । आमाबाट आएको धनको उपयोगबाट सामान्य लाभ उठाउन सकिनेछ । शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ ।…

  • मङ्सिर १२गते मङगलवार काे राशिफल हेर्नुस्

    मङ्सिर १२गते मङगलवार काे राशिफल हेर्नुस्

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ होला । स्वास्थ्य कमजोर रहनाले जोस जाँगरमा कमी आउनेछ । पठन पाठनमा समय दिन नसकिएला । न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात…

  • सहज रूपमा सुविधा दिन सामाजिक सुरक्षा काेष लाई प्रधान मन्त्री काे निर्देशन

    सहज रूपमा सुविधा दिन सामाजिक सुरक्षा काेष लाई प्रधान मन्त्री काे निर्देशन

    मङ्सिर ११गते :सामाजिक न्याय कार्यान्वयनको महत्त्वपूर्ण आधार सामाजिक सुरक्षा कार्यक्रम रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले यो कार्यक्रम समाजवादी राज्य स्थापनाको आकाङ्क्षा राख्ने सम्पूर्ण जनसमुदायका निम्ति गौरवको विषय भएको उल्लेख गर्नुभयो । संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय भएको प्रधानमन्त्रीको भनाई छ । प्रधानमन्त्री प्रचण्डले कोषबाट सञ्चालित योगदानमा आधारित सामाजिक सुरक्षा…

  • प्रहरी असई  यादव निलम्बित

    प्रहरी असई यादव निलम्बित

    मङ्सिर ११, काठमाडौँ । महोत्तरीमा पेस्तोल खेलाउँदा पड्केर प्रहरी जवानलाई गोली लागेको घटनामा संलग्न असई निलम्बनमा परेका छन् । महोत्तरीको हलखोरी प्रहरी चौकीका इन्चार्ज असई बच्चा यादव भन्ने रामेश्वरप्रसाद यादवलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले निलम्बन गरेको हो । आइतबार अपराह्न असई यादवलाई प्रदेश प्रहरी प्रमुख डीआईजी जनक भट्टराईले निलम्बन गरेको कार्यालयका प्रवक्ता एसएसपी श्याम…

  • मङ्सिर ११गते साेमवार काे राशिफल हेर्नुस्

    मङ्सिर ११गते साेमवार काे राशिफल हेर्नुस्

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) विलासितामा खर्च बढ्नेछ । उच्च महत्वाकांक्षाले केही नोक्सानी समेत निम्त्याउन सक्छ । रोगले पनि सताउन सक्छ । सरकारी निकायबाट हुने कडि कडाउको सिकार भइएला । दण्ड जरिवानाको पनि सम्भावना छ । पति पत्नीबीच असमझदारी बढ्ने सम्भावना छ । शिर तथा पेटको समस्याले सताउन…

  • भारतले दीएकाे मुर्रा राँगा नेपालकाे पाेखरामा आईपुग्याे

    भारतले दीएकाे मुर्रा राँगा नेपालकाे पाेखरामा आईपुग्याे

    मङ्सिर ९गते :छिमेकी मुलुक भारतले नेपाललाई उपहारमा दिएका १५ उन्नत जातका मुर्रा राँगामध्ये सात वटा पोखरा ल्याइएको छ । पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा शुक्रबार राति ती राँगा ल्याइएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को गत जेठमा सम्पन्न भारत भ्रमणका क्रममा नेपालको अनुरोधमा भारतले १५ मुर्रा राँगा दिने घोषणा गरेको थियो । कृषि तथा…

  • सिन्धुली मा रड प्रहार गरि छाेरा द्वारा बाबु  काे हत्या

    सिन्धुली मा रड प्रहार गरि छाेरा द्वारा बाबु काे हत्या

    मङ्सिर ७गते :सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ शिखरडाडाका ३२ वर्षीय दावा घिसिङले आफ्नै ७२ वर्षीय बाबु बुद्धिमान घिसिङको टाउकोमा फलामको रड प्रहार गरेर हत्या गरेका छन् । गयराति ८ः४५ बजेको समयमा छोराले रड प्रहार गर्दा बुवाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता चिरन्जीवी दाहालले बताउनुभयो । पितालाई रड प्रहार…

  • आफ्नै मैदान मा यमन सग नेपाल पराजित

    आफ्नै मैदान मा यमन सग नेपाल पराजित

    मङ्सिर ५गते :फिफा विश्वकप २०२६ एसिया छनोटअन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपाल घरमै पराजित भएको छ। गृहमैदान दशरथ रंगशालामा नेपाल यमनबाट २–० ले पराजित भएको हो। नेपालले दुवै गोल दोस्रो हाफमा व्यहोर्‍यो। खेलका ७२औँ मिनेटमा यमनका कप्तान ओमार अब्दुल्लाह अल दाहीले डिबक्सबाहिरबाट गरेको सशक्त प्रहार नेपाली कप्तान गोलकिपर किरण चेम्जोङलाई बिट गर्दै जाली चुम्न पुग्यो।…

Got any book recommendations?