Mindblown: a blog about philosophy.

  • कात्तिक २३गते विहिवार काे राशिफल हेर्नुस्

    कात्तिक २३गते विहिवार काे राशिफल हेर्नुस्

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । श्रमको उचित मूल्य नमिल्न सक्छ । सोचेभन्दा कमै फाइदा मिल्नेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । ईर्ष्या…

  • गाेरखा  मा  घर काे पिडि बाट लड्दा एक काे मृत्युु

    गाेरखा मा घर काे पिडि बाट लड्दा एक काे मृत्युु

    कात्तिक २२गते :आफ्नै घरको पिढीबाट लडेर एक बृद्वको ज्यान गएको छ । ज्यान गुमाउनेमा सिरानचोक गाउँपालिका–८ जौबारीको माथिल्लो फिनामका ६८ बर्षिय भिमु गुरुङ भएको गोरखा प्रहरीले पुष्टी गरेको हो । आइतबार बेलुकी ६ बजे आफ्नै घरको पिढीबाट लडेका गुरुङको टाउकोमा चोट लागेको थियो । चोट लागेर घाईते भएका गुरुङलाई स्थानिय जौबारी प्रार्थमिक स्वास्थ्य केन्द्र लगिएकोमा…

  • पोल्यान्ड पठाउनि भन्दै ३८लाख ठगी गर्ने एक महिला पक्राउ

    पोल्यान्ड पठाउनि भन्दै ३८लाख ठगी गर्ने एक महिला पक्राउ

    कात्तिक २२गते :वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै १७ जनाबाट रु३८ लाख रकमलिई ठगी गरेको अभियोगमा प्रहरीले एक जना महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भक्क्तपुर नगरपालिका–१० घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–६ रामकोट बस्ने ३९ वर्षीय सुनिता कर्माचार्य रहेकी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई…

  • रामेछाप लाई हराउदै तेस्रो राष्ट्रिय माझी गोल्ड  कप फुटबल सिन्धुली ले  जित्यो

    रामेछाप लाई हराउदै तेस्रो राष्ट्रिय माझी गोल्ड कप फुटबल सिन्धुली ले जित्यो

    कात्तिक २१गते :तेस्रो राष्ट्रिय माझी गोल्ड कप फुटबलको उपाधि सिन्धुलीले जित्न सफल भएको छ।  मङ्गलवार आज भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा रामेछापलाई पछि पार्दै सिन्धुलीले उपाधि जित्न सफल भएको हो। नेपाल माझी उत्थान संघ सिन्धुली ‘ए’ ले हरिहरपुर गाउँपालिका वडा नं ५ बोटेनी खेल मैदानमा नेपाल माझी उत्थान संघ रामेछापमाथि ७–६ ले जित निकालेको थियो। यस…

  • कात्तिक २२गते बुधबार काे राशिफल हेर्नुस्

    कात्तिक २२गते बुधबार काे राशिफल हेर्नुस्

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आत्मीयजनसँग भेटघाट होला । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । दोधारको अवस्था सिर्जना हुन सक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । पुरानो रोगले पनि सताउन सक्छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमी कमजोरीलाई पनि…

  • हतियार सहित तीन युवक पक्राउ

    हतियार सहित तीन युवक पक्राउ

    कात्तिक २१गते :सिरहास्थित लाहन नगरपालिका-१ सिंगराहीबाट नौ एमएमको अटोटीक पेस्तोलसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सश्स्त्र प्रहरी वल नेपालको ईन्टिलीजेन्स व्युरोले सप्तरीको सुरुङ्गा नगरपालिका ८ का ३२ वर्षीय अनिल राम, सुरुङ्गा ५ का ३० वर्षीय जिबान्नद चौधरी र सप्तरीकै खड्क नगरपालिकाका ३५ वर्षीय संजयप्रसाद चौधरीलाई पक्राउ गरेको हो । विशेष सुचनाको आधारमा खटिएको…

  • कात्तिक २१गते मंगलबार काे राशि फल हेर्नुस्

    कात्तिक २१गते मंगलबार काे राशि फल हेर्नुस्

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । अवसर आएपनि नयाँ काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला । समय मध्यम नै रहेको छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आफन्त र साथीभाइबाट…

  • भाइ टीका काे शुभ  साईत १०बजेर ५१मिनेट

    भाइ टीका काे शुभ साईत १०बजेर ५१मिनेट

    कात्तिक २०गते :नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १०: ५१ बजे शुभ रहेको जनाएको छ । भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेपनि साइत खोज्नेका लागि १०:५१ बजेको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने…

  • कात्तिक २०गते साेमबार काे राशिफल हेर्नुस्

    कात्तिक २०गते साेमबार काे राशिफल हेर्नुस्

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आफ्ना कमजोरी प्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्लान् । हातबाट अवसर गुम्न सक्छ । ध्यान दिएर काम गर्नु होला । उपहारका नाउँमा काम नलाग्ने वस्तु मात्र हात लागी हुन सक्छ । मेहनत गर्दा अवसर भने पाइनेछ । सत्कार्यमा जुट्नाले फाइदै होला । दिगो…

  • कात्तिक १९गते आईतवार काे राशिफल हेर्नुस्

    कात्तिक १९गते आईतवार काे राशिफल हेर्नुस्

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइनेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ । स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । मुद्दा मामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । वृष (…

Got any book recommendations?