Mindblown: a blog about philosophy.

  • सरकारले भुकम्प प्रभावित क्षेत्रमा नि:शुल्क टेलिफोन ईन्टरनेट सेवा दिने

    सरकारले भुकम्प प्रभावित क्षेत्रमा नि:शुल्क टेलिफोन ईन्टरनेट सेवा दिने

    कात्तिक १८गते :सरकारले भूकम्प प्रभावित क्षेत्रमा निशुल्क टेलिफोन, SMS र ईन्टरनेट सेवा प्रदान गर्ने भएको छ । सूचना तथा संचार प्रविधि मन्त्री रेखा शर्माले सिंहदरबार डाकेको बैठकले यस्तो निर्णय गरेको हो । नेपाल दूरसंचार प्राधिकरणमार्फत वितरण हुने सम्पुर्ण सेवा पाँच दिनसम्म जाजरकोट, पुर्वी रुकुम र पश्चिम रुकुममा निशुल्क प्रदान गरिने मन्त्री शर्माले जानकारी दिनुभयो ।…

  • भूकम्पमा परी जाजरकोटमा र रुकुम पश्चिममा गरि १२८ जनाको मृत्यु

    भूकम्पमा परी जाजरकोटमा र रुकुम पश्चिममा गरि १२८ जनाको मृत्यु

     शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ९२ जनाको ज्यान गएको पुष्टि भएको हो। ज्यान गुमाउनेहरूमा भेरी नगरपालिकाका, नलगाड नगरपालिकाका, कुशे गउँपालिका र छेडागाड नगरपालिकाका रहेका छन् । त्यस्तै अहिलेसम्म भूकम्पमा परी कम्तीमा ५५ जना घाइते भएको…

  • मध्य रात ६.४ रेक्टर को  भुकम्प जादा जाजरकोट र पश्चिम रूकुम मा मृत्यु हुने काे सङ्ख्या ८०पुग्यो

    मध्य रात ६.४ रेक्टर को भुकम्प जादा जाजरकोट र पश्चिम रूकुम मा मृत्यु हुने काे सङ्ख्या ८०पुग्यो

      कात्तिक १८गते :जाजरकोटलाई केन्द्र बनाएर मध्यरातमा गएको भूकम्पमा परी हालसम्म ८० जनाको मृत्यु भएको पुष्टि भएको छ । गएराति राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पबाट सबैभन्दा बढी जाजरकोट र रुकुम पश्चिम प्रभावित भएका छन् । जाजरकोटमा मात्रै ४४ जनाको मृत्यु भएको जाजरकोटका प्रमुख…

  • कात्तिक १८गते शनिबार काे राशिफल  हेर्नुस्

    कात्तिक १८गते शनिबार काे राशिफल हेर्नुस्

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधन समेत जुट्नाले प्रसन्नता मिल्नेछ । रोकिएका काम बन्नुका साथै…

  • युएई  लाई हराउदै नेपाल टि -२०बिश्वकप मा छनाेट

    युएई लाई हराउदै नेपाल टि -२०बिश्वकप मा छनाेट

    कात्तिक १७गते :नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । आज काठमाडौंको मुललपानी मैदानमा भएको फाइनल खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ हुने टी–२० विश्वकपमा छनोट भएको हो । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वक खेलेको थियो । आजको खेलमा युएईले दिएको १३५ रनको…

  • रामेछाप काे विमानस्थल मा  दुई पाईलाेट विच कुटाकुट

    रामेछाप काे विमानस्थल मा दुई पाईलाेट विच कुटाकुट

    कात्तिक १७गते :तारा एयरका २ पाइलटबीच विमानस्थल हाताभित्रै कुटाकुट भएको छ । रामेछापको मन्थलीस्थित विमानस्थलभित्रै तारा एयरका वरिष्ठ क्याप्टेन सन्तोष शाह र क्याप्टेन सञ्जीव श्रेष्ठबीच कुटाकुट भएको हो । शुक्रबार बिहान ८ बजे तारा एयरको ट्वीनअटर विमान सोलुको लुक्लाबाट रामेछाप विमानस्थलमा अवतरण गर्यो । उक्त विमान वरिष्ठ क्याप्टेन शाहले अवतरण गराएका थिए । त्यसपछि उक्त…

  • आज र भाेलि  भिटामिन ए र जुका अाैषधि खुवाउदै

    आज र भाेलि भिटामिन ए र जुका अाैषधि खुवाउदै

    कात्तिक १७गते :सरकारले आज र भोलि (शुक्रबार र शनिबार) बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनको लागि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै छ। यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गतआज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाउको छ। सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २…

  • कात्तिक १७गते शुक्रबार काे राशिफल हेर्नुस्

    कात्तिक १७गते शुक्रबार काे राशिफल हेर्नुस्

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । आर्थिक लाभ प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचे जस्तै सफलता मिल्नेछ । कृषि कर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । ईर्ष्या गर्नेहरूले काममा…

  • सिन्धुली मा बस काे ठक्कर बाट एक महिला काे ज्यान गयाे

    सिन्धुली मा बस काे ठक्कर बाट एक महिला काे ज्यान गयाे

    कात्तिक १६गते :सिन्धुलीकाे दुधौलीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएकाे छ । दुधाैली नगरपालिका-४ एकहटियास्थित सडकमा काठमाडौंबाट कटारीतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख ७१२५ नम्बरको बसको ठक्करबाट एक पैदलयात्रीकाे मृत्यु भएकाे हाे । मृतककाे हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ५५ वर्षीया महिलाको बिहीबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकाे छ । ठक्करबाट गम्भीर…

  • आम माफि पायका रिगल काे सर्वोच्च अदालत बाट आम माफि बदर  तत्काल पक्राउ गर्न आदेश

    आम माफि पायका रिगल काे सर्वोच्च अदालत बाट आम माफि बदर तत्काल पक्राउ गर्न आदेश

    कात्तिक १६गते :संविधान दिवसको अवसरमा आममाफी पाएका योगराज ढकाल रिगललाइ सर्वोच्च अदालले आममाफी बदर गरेको छ । बिहिबार अदालतका कायममुकायम प्रधानन्यायधिस इश्वरीप्रसाद खतिवडा, न्यायधीषद्वय सपना मल्ल र कुमार चुडालको पूर्ण इजलासले आममाफीको निर्यण बदर गर्ने आदेश दिएको हो । फैसलासँगै तत्काल पक्राउ गर्न पनि आदेश दिएको छ । नेपालगञ्ज उपमहानगरपालिका ८ का २९ वर्षीय चेतन…

Got any book recommendations?