Mindblown: a blog about philosophy.

  • अरिङ्गाल काे टाेकाई बाट बालक काे ज्यान गयाे

    अरिङ्गाल काे टाेकाई बाट बालक काे ज्यान गयाे

    कात्तिक १६गते :अछाम जिल्लामा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु भएको छ । एक जना अर्की युवती अरिङ्गालको टोकाइबाट बिरामी परेकी छिन । अछाम जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ८ बारला निवासी बद्रि संज्यालका तीन बर्षीय छोरा शमिर संज्याल (जैशी) को डाले घाँस काट्ने क्रममा अरिङ्गालको टोकाबाट घटना स्थलमै मृत्यु भएको हो । मृतक बालक…

  • कात्तिक १६गते विहिवार काे राशिफल हेर्नुस्

    कात्तिक १६गते विहिवार काे राशिफल हेर्नुस्

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) अरूको भर पर्दा धोका हुन सक्छ । परिस्थिति अनुसार चल्न नसक्ता दुःख पाइनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ । सहयोगीहरूले फाइदा दिलाउनेछन् । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम…

  • दुई जाना लागुअाैषधकाराेबारि लाई गाेलि हानि पक्राउ

    दुई जाना लागुअाैषधकाराेबारि लाई गाेलि हानि पक्राउ

    कात्तिक १५गते :काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली प्रहार गरी काठमाण्डाैकाे गोठाटारबाट दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पश्चिम बङ्गाल घर भएका ४८ वर्षीय मोहम्मद करिम र झापा केचन गाउँपालिका–८ बस्ने ३५ वर्षीय हर्क लिम्बू रहेका काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।…

  • केन्द्रीय अनुगमन टाेलि ले कम परिणाम मा तेल बेच्ने  शस्त्र प्रहरि काे पम्प र कलङकि काे  एक पम्प मा  सिल लगायाे

    केन्द्रीय अनुगमन टाेलि ले कम परिणाम मा तेल बेच्ने शस्त्र प्रहरि काे पम्प र कलङकि काे एक पम्प मा सिल लगायाे

    कात्तिक १गते :केन्द्रीय अनुगमन टोलीले काठमाडौंका थप २ वटा पेट्रोल पम्प सिल गरेको छ । मंगलबार मात्रै अनुगमन क्रममा उपभाक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको भन्दै गैरी गाउँको भ्याली बाबा सप्लायर्समा सिल गरिएको थियो । बुधबार गरिएको अनुगमन क्रममा सोही प्रकृतिको ठगी गरेर उपभोक्तालाई कम परिमाणमा तेल दिएको भन्दै सशस्त्र प्रहरीले सञ्चालन गरेको स्वम्भूस्थित हलचोक…

  • लुटपाट मा सम्लघन सिन्धुली का घलान प्रहरी को गाेलि लागि घाइते

    लुटपाट मा सम्लघन सिन्धुली का घलान प्रहरी को गाेलि लागि घाइते

    असाेज२५गते :काठमाडौँको बौद्धमा प्रहरीको गोली लागेर आज लुटेरा समूहका एकजना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले आत्मरक्षाका लागि चलाएको गोली लागेर सिन्धुलीका सन्तोष घनाल घाइते भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लुटेरा समूहले हाम्रो प्रहरी टोलीमाथि आक्रमण गर्दा…

  • सिन्धुली काे मरिण गाउँ पालिका मा    विवाहा गर्नु अघि गाउँ पालिका काे अनुमती लिनु पर्ने

    सिन्धुली काे मरिण गाउँ पालिका मा विवाहा गर्नु अघि गाउँ पालिका काे अनुमती लिनु पर्ने

    असाेज २३गते :सिन्धुलीको मरिण गाउँपालिकामा विवाह गर्न अब गाउँपालिकाको अनुमति लिनुपर्ने नियम लागु भएको छ । आगामी मंसिर १ गतेदेखि लागु हुने गरि आईतबार मरिण गाउँ कार्यपालिकाले विवाह गर्नुपुर्व दुलहा र दुलहिले वडा कार्यालयमा उमेर यकिन एवं प्रमाणित गर्नुपर्ने नियम लागु गरेको हो । बालविवाहको रोकथामकालागि गाउँपालिकाले शून्य सहनशीलता अपनाउने गाउँपालिकाको प्रमुख विमर्श मुक्तान ‘प्रख्यात’…

  • लुम्बिनी प्रदेशका अर्थ   मन्त्री काे गाडि दुर्घटना सबै को अवस्था सामान्य

    लुम्बिनी प्रदेशका अर्थ मन्त्री काे गाडि दुर्घटना सबै को अवस्था सामान्य

    असाेज २२गते :लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी दुर्घटनामा परेको छ । तुलसीपुर उपमहानगरपालिकाको शितलपुरमा गाडी दुर्घटनामा परेको स्वकीय सचिव शम्भु गौतमले जानकारी दिनुभयाे । कार्यक्रम सकेर अर्थमन्त्री मास्की मन्त्रालय फर्किँदै हुनुहुन्थ्यो । एक्कासी बच्चा सडकमा आएपछि बचाउने क्रममा गाडी सडकबाट हुत्तिएर झाडीमा पुगेर दुर्घटनामा परेको हो । दुर्घटना हुँदा सामान्य चोटपटक लागेको गौमतले…

  • ईजरायल मा मृत्यु हुने नेपाली लाई १०लाख दिने र भाेलि शाेक मनाउन  विदा दिने सरकार काे निर्णय

    ईजरायल मा मृत्यु हुने नेपाली लाई १०लाख दिने र भाेलि शाेक मनाउन विदा दिने सरकार काे निर्णय

    असाेज २२गते :मन्त्रीपरिषदको आजको विशेष बैठकले इजरायलमा हमासको आक्रमणमा परी निधन भएका नेपाली नागरिकको सम्मानमा भोलि राष्ट्रिय शोक मनाउने निर्णय पनि गरेको छ । बैठकले मृतकको परिवारलाई राहत स्वरुप प्रतिव्यक्ति तत्काल १०/१० लाख रुपैयाँ दिने निर्णग पनि गरेको छ । यसैगरी, मन्त्रीपरिषदको बिशेष बैठकले इजरायलमा हमासको आक्रमणमा मृत्यु भएका नेपाली नागरिकको शव यथाशक्य नेपाल ल्याउने…

  • ईजरायल मा भिडन्त जारि नेपाली काे मृत्यु हुने काे सङ्ख्या १०पुग्यो

    ईजरायल मा भिडन्त जारि नेपाली काे मृत्यु हुने काे सङ्ख्या १०पुग्यो

    असाेज २२गते :हमासले इजरायलमाथि गरेको आक्रमणमा परेका १७ जना नेपाली मध्ये १० जना नेपालीको मृत्यु भएको छ । हमासले गरेको आक्रमणमा परि १० जना नेपालीहरुको मृत्यु भएको र १ जना सम्पर्क विहिन भएको इजरायल स्थित नेपाली दुतावसले जनाएको छ । आक्रमणबाट घाइते नेपाली मध्ये अस्पतालमा ४ जना उपाचारत रहेका छन् । घटनमा परेका दुई जना…

  • गुल्मेली युवाले नेपालमा पहीलो पटक भित्राए अमेरिकन रेष्टुरेन्ट ब्राण्ड ‘केन्नी रोजर्स रोस्टर्स’

    गुल्मेली युवाले नेपालमा पहीलो पटक भित्राए अमेरिकन रेष्टुरेन्ट ब्राण्ड ‘केन्नी रोजर्स रोस्टर्स’

    गुल्मीका दुई युवा व्यवसायी चन्द्रबहादुर थापा र लोकेन्दर महतराले अमेरिकन रेष्टुरेन्ट ब्रान्डलाई नेपाल भित्र्याएका हुन् । गुण ग्रुपले सञ्चालन गरेको दरबार मलको दोस्रो तलामा रेष्टुरेन्ट रहेको छ । जसबाट दरबारमार्गका गतिविधि समेत नियाल्न सकिन्छ । केन्नी रोजर्सको स्टान्र्डर्डमा रेष्टुरेन्ट सञ्चालनमा ल्याउन करीव तीन करोड रुपैयाँ लगानी लागेको सञ्चालक थापाले जानकारी दिए । रेष्टुरेन्ट दुई हजार…

Got any book recommendations?