Mindblown: a blog about philosophy.

  • सिन्धुली बाट शिक्षक आम्दोल मा सहभागी हुन आयको गाडि दुर्घटना हुदा  १०घाइते

    सिन्धुली बाट शिक्षक आम्दोल मा सहभागी हुन आयको गाडि दुर्घटना हुदा १०घाइते

    असाेज १२गते :बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर ३ बोहोरेटार नजिक ईलेक्ट्रिक गाडी दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन्।सिन्धुलीबाट काठमाडौंतर्फ  गाइरहेको   मधेश प्रदेश ०४–००१ ज ००६२ नम्बरको इलेक्ट्रिक गाडी आज बिहान ७ः५० बजेतिर सडक किनारको नालीमा पल्टिएको थियो। आन्दोलनमा सहभागि हुन काठमाडौँ हिडेका सामुदायिक विद्यालयका राहत, अस्थायि, करारका शिक्षक सवार विद्युतीय…

  • असाेज २१गते देखि  मङ्सिर ३गते सम्म  सुपथ मुल्य को पसल सञ्चालन हुने के के मा  पाईन्छ छुट

    असाेज २१गते देखि मङ्सिर ३गते सम्म सुपथ मुल्य को पसल सञ्चालन हुने के के मा पाईन्छ छुट

    असाेज १०गते:सरकारले आगामी असोज २१ देखि सञ्चालन गर्ने सुपथ मूल्य पसलमा चिनी प्रतिकिलो ९७ रुपैयाँमा पाइने भएको छ । व्यापारीहरुले चिनीको मूल्य कृत्रिम तरिकाले बढाएर हाल १२० रुपैयाँसम्म बिक्री गरेका बेला सुपथ मूल्य पसलमा ९७ रुपैयाँमै पाइने भएको हो । सरकारले मूल्य नियन्त्रणका लागि मंसिर ३ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको उद्योग वाणिज्य…

  • सिन्धुली  मा बजार अनुगमन गर्दा म्याद नागेकाे सामान भेटियाे म्याद नागेकाे सामान नष्ट गरियाे

    सिन्धुली मा बजार अनुगमन गर्दा म्याद नागेकाे सामान भेटियाे म्याद नागेकाे सामान नष्ट गरियाे

    असाेज ९गते :सिन्धुलीमा चाडपर्व लक्षित गरेर बजार अनुगमन सुरु गरिएको छ । जिल्लास्तरीय संयुक्त बजार अनुगमन टोलीले जिल्लाको मुख्य मुख्य बजार क्षेत्रमा चाडपर्व लक्षित खाद्य तथा किराना पसलहरुको अनुगमन सुरु गरेको हो । जिल्ला सदरमुकाम सहित पालिकाहरुको बजार क्षेत्रमा रहेका पसलहरुमा नजिकिँदै गएको दशैं, तिहार लगाएत चाडपर्वमा हुन सक्ने मुल्यवृद्धि, उपभोग्य म्याद गुज्रेका खाद्य सामाग्रीहरुको…

  • रात्रि बस दुर्घटना हुदा दाङ मा २५यात्रि घाइते

    रात्रि बस दुर्घटना हुदा दाङ मा २५यात्रि घाइते

    असोज ९गते :दाङमा रात्री बस दुर्घटनामा परेको छ । पुर्व-पश्चिम राजमार्गको लमही नगरपालिका-९ शिवखोलामा काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख०३६२ नम्बरको यात्रुबाहक आज बिहान दुर्घटनामा परेको हो । इलाका प्रहरी कार्यालय अमेलियाका अनुसार दुर्घटनामा परी २५ जना भन्दा बढि यात्रु घाइते भएका छन् । बसका ४५ जना यात्रु सवार थिए । घाइतेहरुको उद्दार…

  • साठी किलो सुन प्रकरण का २९जाना विरुद्ध मुद्दा दर्ता

    साठी किलो सुन प्रकरण का २९जाना विरुद्ध मुद्दा दर्ता

    भदौ ३१गते :६० किलो सुन तस्करी गरेको आरोपमा २९ जनामाथि मुद्दा दर्ता भएको छ ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६० किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउने गरी प्रतिवेदन दिएको भए पनि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले २९ जनामाथि मुद्दा दर्ता गरेको हो । प्रतिवादी बनाइएका २९ जनामध्ये २६ जना प्रहरी हिरासतमा छन् भने…

  • सरकारले श्रमिक काे  ज्याला र न्युनतम पारिश्रमिक बढायर मासिक  १७हजार ३सय पुरायाे

    सरकारले श्रमिक काे ज्याला र न्युनतम पारिश्रमिक बढायर मासिक १७हजार ३सय पुरायाे

    साउन ३२गते :सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम साउन १ गतेदेखि नै लागू हुने गरी श्रमिकको मासिक पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पुर्‍याएको हो । वृद्धि गरिएको पारिश्रमिकमा चिया बगानबाहेकका श्रमिकको मासिक आधारभूत १० हजार ८२०, महँगी भत्ता ६ हजार…

  • डिजेल चाेरि गरे काे रङ्गेहात फेला परेपछि नेपाल आयल निगम का गण्डकी डिपाे का प्रमुख लाई पक्राउ पुर्जी जारि

    डिजेल चाेरि गरे काे रङ्गेहात फेला परेपछि नेपाल आयल निगम का गण्डकी डिपाे का प्रमुख लाई पक्राउ पुर्जी जारि

    साउन २६गते :इन्धन चोरी गरेको फेला परेपछि नेपाल आयल निगम गण्डकी प्रदेश प्रमुख चितरञ्जन दासविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । शुक्रबार प्रादेशिक कार्यालयबाट ३ हजार लिटर डिजेल चोरी गरी बिक्रीका लागि पठाएको फेला परेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले उनीविरुद्द पक्राउ पुर्जी जारी गरेको हो । दासले शुक्रबार दिउँसो पश्चिमाञ्चल पेट्रोल पम्पका लागि लोड भएको ग…

  • ललिता निवास जग्गा प्रकरण मा पुर्ब चार मन्त्री लाई पक्राउ पुर्जी जारि

    ललिता निवास जग्गा प्रकरण मा पुर्ब चार मन्त्री लाई पक्राउ पुर्जी जारि

    साउन २२गते :काठमाडौँ जिल्ला अदालतले ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि नेपाली काँग्रेसका नेता तथा पूर्व भौतिक योजना मन्त्री विजयकुमार गच्छदारसहित तीन मन्त्री र एक राज्यमन्त्री विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो, सीआइबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यका अनुसार काँग्रेस नेता गच्छदार चार जना पूर्वमन्त्रीको नाममा आइतवार…

  • ११दिन पछि सामाखुसी बाट बगाएको बालक काे  शव भेटियो

    ११दिन पछि सामाखुसी बाट बगाएको बालक काे शव भेटियो

    साउन १९गते :भारी वर्षापछि आएको बाढीका कारण काठमाडौँको सामाखुशी खोलाले बगाएर बेपत्ता भएका १३ वर्षीय साजन आलेमगरको शव आज दक्षिणकालीस्थित वाग्मती किनारमा फेला परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले वाग्मती किनारमा उनको शव फेला परेको जानकारी दिनुभयो । यही साउन ७ गते उनलाई सामाखुसी खोलाले बगाएको थियो । त्यसपछि…

  • प्रधान न्यायाधीश मा श्रेष्ठ लाई नियुक्ति

    प्रधान न्यायाधीश मा श्रेष्ठ लाई नियुक्ति

    साउन १८गते :संवैधानिक परिषदको आजको बैठकले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई नियुक्तिका लागि शिफारिस गर्ने निर्णय गरेको छ। परिषदको आजको बैठकबारे संचारकर्मीहरुलाई जानकारी दिनुहुँदै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पर्सिबाट नियुक्त हुने प्रधानन्यायाधिशमा श्रेष्ठलाई शिफारिस गरिएको जानकारी दिनुभयो । प्रधानन्यायाधिश हरिकृष्ण कार्कीले यही साउन २० गतेबाट अनिवार्य अवकाश पाउनुहुनेछ ।।

Got any book recommendations?