Mindblown: a blog about philosophy.

  • श्रीमान द्वारा भरूवा बन्दुक हानि श्रीमती काे हत्या

    श्रीमान द्वारा भरूवा बन्दुक हानि श्रीमती काे हत्या

    साउन १७गते :तनहुँको व्यास नगरपालिकामा भरुवा बन्दुकले हानेर एकजनाले श्रीमतीको हत्या गरेका छन् । व्यास-५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन् । गएराति ११ बजे श्रीप्रसादले गीतालाई भरुवा बन्दुकले हानेर घाइते बनाएको र उनको दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।…

  • खाना पकाउने ग्यास मा १३० घट्यो डिजेल  पेट्रोल मट्टीतेल

    खाना पकाउने ग्यास मा १३० घट्यो डिजेल पेट्रोल मट्टीतेल

    साउन १६गते :नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले मंगलबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य स्वचालित प्रणालीअनुसार बढाएको हो । पेट्रोल प्रतिलिटर ९ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ७/७ रुपैयाँ बढेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५३ रुपैयाँ…

  • मदिरा सेवन गर्न अब लाईसेन्स चाहिने

    मदिरा सेवन गर्न अब लाईसेन्स चाहिने

    साउन १६गते :यदि तपाईं जुम्लाको गुठीचौर गाउँपालिकामा हुनुहुन्छ भने आफूले चाहँदैमा मदिरा सेवन गर्न पाउनुहुने छैन । उक्त गाउँपालिकाले भदौ १ बाट लागू हुने गरी ल्याउन लागेको मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधिले पियक्कडलाई मद्यपानका लागि ‘लाइसेन्स’ लिनुपर्ने भएको हो । कार्यविधि लागू भएपछि पालिकावासी पियक्कडले ५ सय रुपैयाँ तिरेर मदिरा सेवन कार्ड बनाउनुपर्नेछ भने त्यति…

  • माेटरसाईकल दुर्घटना मा परि दुई जाना काे  ज्यान गयाे

    माेटरसाईकल दुर्घटना मा परि दुई जाना काे ज्यान गयाे

    साउन १६गते :चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना५७प २३१ नम्बरको मोटरसाइकल मनहरी गाउँपालिका–९ ज्यामिरेमा सडकमा रोकी राखेको ना५ख ७४७२ नम्बरको ट्रकमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार मनहरी–९ का २२ वर्षीय शम्भु गिरी र २१ वर्षीय सुशील गिरी रहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले उनीहरुको चितवनको…

  • सिन्धुली मा भाईकाे कुटपिट बाट दाइ गम्भीर घाइते फरार भाइ प्रहरी द्वारा पक्राउ

    सिन्धुली मा भाईकाे कुटपिट बाट दाइ गम्भीर घाइते फरार भाइ प्रहरी द्वारा पक्राउ

    साउन १२गते :सिन्धुलीमा दाइलाई कुटेर फरार भएका भाइलाई प्रहरीले पक्राउ गरेको छ । मरिण गाउँपालिका वडा नं. ४ लामिदमारका श्यामध्वज काल्तान पक्राउ परेका हुन् । गत साउन ३ गते दाई रामध्वज काल्तान र भाई श्यामध्वज काल्तान बिच तामा राखेको बोराको बिषयमा झैझगडा भएको थियो । झै–झगडा हुदाँ भाई रामध्वज काल्तानले दाइ श्यामध्वज काल्तानलाई ढोकामा लगाएको…

  • बलात्कार काे आरोप मा इन्जिनियर पक्राउ

    बलात्कार काे आरोप मा इन्जिनियर पक्राउ

    साउन१२गते :जबरजस्ती करणीको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल त्रिपुरेश्वरबाट पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीका अनुसार पोखरेल केहीबेर अघि त्रिपुरेश्वरबाट पक्राउ परेका हुन् । जबरजस्ती करणीको आरोप लागेपछि उनलाई पक्राउ गरिएको हो । बलात्कार आरोप लागेपछि पोखरेल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयबाटै सम्पर्कविहीन भएका थिए । पोखरेलले उनीविरुद्धमा दिएको निवेदनमा उच्च अदालत…

  • प्रधान मन्त्री ईटालि भ्रमण  गरि स्वदेश फिर्ता

    प्रधान मन्त्री ईटालि भ्रमण गरि स्वदेश फिर्ता

    साउन १२गते :प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रिगण, उच्च सरकारी अधिकारीलगायतले स्वागत गर्नुभयो । संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम…

  • श्रीमती हत्या गर्ने भारती एक पुरूष पक्राउ

    श्रीमती हत्या गर्ने भारती एक पुरूष पक्राउ

    साउन ११गते :जिल्ला प्रहरी कार्यालय बाराले आफ्नै श्रीमतीको हत्या गर्ने एक भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले भारत पूर्वी चम्पारण ढाका थाना रुपैलिया निवासी ३१ वर्षिय मोहमद अमानुल्लाह मियाँलाई हत्याको आरोपमा पक्राउ गरी आज सार्बजनिक गरेको हो । एक दिनअघि बाराको सिम्रौनगढ नगरपालिका वडा नं. ६ बजार टोलस्थित ससुरालीघर आएका मियाँले श्रीमती…

  • मलामि बाेकेकाे ट्याक्टर दुर्घटना हुदा एक काे मृत्यु

    मलामि बाेकेकाे ट्याक्टर दुर्घटना हुदा एक काे मृत्यु

    साउन ७गते :अछामको पन्चदेवल विनायक नगरपालिका -४ कालिकास्थान मोडमा मलामी बोकेर जाँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । नगर प्रमुख अम्बिका चलाउनेका अनुसार ३४ जनाभन्दा बढी सख्त घाइते भएका छन् । घाइते २५ जनालाई थप उपचारका लागि जिल्ला अस्पताल मंगलसेन पठाइएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार दुर्घटनामा मृत्यु हुने…

  • अमेरिकी सहायक विदेश मन्त्री एक दिने नेपाल भ्रमणमा

    अमेरिकी सहायक विदेश मन्त्री एक दिने नेपाल भ्रमणमा

    असार ३०गते :सयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु एक दिने नेपाल भ्रमणका क्रममा आज यहाँ आइपुग्नुभएको छ । उहाँले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम छ । भ्रमणका क्रममा उहाँले दूतावासका कर्मचारीहरूलाई पनि भेट गर्नुहुने अमेरिकी दूतावासले जनाएको छ । साथै…

Got any book recommendations?